Friday, December 1

मृतक’ सुत्केरी महिलाको कोरोना संक्रमण पुष्टि

May 16, 2020 2471

कोरोना भाइरस (कोभिड-१९) ले संक्रमण भएकी एक महिलाको मृ’त्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगर’पालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको  मृत्यु’ भएको हो। नेपालमा कोरोना संक्रमण भएको मृ’त्यु हुने उनी पहिलो हुन्।

केही दिन’अघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा सम’स्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा स’मस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजि’टिभ आएको थियो।

उनको बिहीबार राति मृ’त्यु भएको हो। ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबि’सेकी महिलाको मृ’त्यु कोरोना भाइ’रस (कोभिड-१९) का कारण वा  अन्य कारणले भएको हो भन्ने अध्ययन गर्ने भएको छ ।

अस्पतालकै ल्याबमा पीसी’आर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रा’लयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्य’यन भइर’हेको बताएको मन्त्राल’यका प्रवक्ता डा. विकास देव’कोटाले बताए ।

यस’का लागि मन्त्रालयको टोली धुलिखेल गइसके’को छ भने अस्पताल समेत सि’ल गरिएको’ छ ।नेपालमा काेरोना संक्रमितको संख्या २७६ पुगेको छ । ३६ जना भने निको भएका छन् ।

प्रतिकृया दिनुहोस्