Saturday, September 23

नेपाली सेनाका २ जनामा पनि कोरोना भाईरस भेटियो

May 16, 2020 2146

नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरस’को सङ्क्रमण देखिएको छ । शनि’बार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वा’स्थ्य तथा जन’संख्या मन्त्रालयले जनाए’को थियो । उनीह’रु दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय धनुषामा कार्यरत थिए ।

दुवै जनामा कोरोना पुष्टि भएको खबर आएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उज्यालो’लाई जानकारी दिनुभयो । ‘कोरोना पुष्टि भएका दुई जना हाम्रै सङ्ठगनका भए’को पुष्टि भएको छ, उनीहरु दुवै जनालाई सशस्त्र प्रहरीको कोरोना विशे’ष अस्पतालमा ल्याइँदैछ’, प्रवक्ता पाण्डेले भन्नुभयो । उज्यालो अनलाइनबाट साभार (फाइल फिचर फोटो)

प्रतिकृया दिनुहोस्