Sunday, September 24

रमेश खरेल र ज्ञानेन्द्र शाही एकै ठाउँ जो’डिए, अब नयाँ दल खोल्दै

February 26, 2020 1811

नेपाल प्रहरीका पूर्व डीआईजी रमेश प्रसाद खरेल र सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभि’यान शूरू गर्ने भएका छन् । अभियानको औपचारिक घोष’णा भने भोलि बिहीबार साढे दुई बजे काठमाडौंको बिजुली बजारमा  एक कार्यक्रम गरी गरिने सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले बताए ।

शाहीले भ्रष्टा’चारको अत्य, रोजगारी;को र्सिजना, स्वास्थ्य र शिक्षा निशुल्क, राजिनी’तिक सुद्धिकरण, राष्ट्रय’ताको संरक्षण र विदेशमा रहेका नेपा’लीहरुलाई मताधि’कारको सुनिश्चितता अधिकारको लागि सो अभियान सक्रि’य बनाउने बताए ।

‘हाम्रो नेपाल हामी नेपाली’ नामक  अभियानमा रक्षा मन्त्रालयका पूर्व कायम’मुकायम सचिव देवेन्द्र सिटौला, डाक्टर नारायण घिमिरे , डाक्टर- नन्द काफ्ले लगायत रहेकाे शाहीले जानकारी दिए। यस अभियानका संयो’जक भने पूर्व डी’आईजी रमेश खरेल छन् ।२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले डीआईजी पदबाटै राजी’नामा दिएका थिए .

यस अघि “नेपालका लागी नेपालि ” अभियानमा सक्रिय साहीलाई आफूहरुको एजेण्डा वि’रुद्ध लागेकाे भन्दै अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी लगायतले शाहीलाई हटा’एका थिए ।

न्यौपाने भण्डारीकाे स’मूह राजतन्त्रको प’क्षमा वकाल’त गर्दै आएकाे छ । पूर्वप्रशासक, पूर्वसुर’क्षाकर्मी, पूर्वप्राध्यापक लगायतलाई पनि संग’ठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ । यस अभियनमा अन्य सामाजिक अभियन्ताहरू पनि जाेडिने बुझिएकाे छ ।

प्रतिकृया दिनुहोस्