Thursday, December 7

शर्मिला वाइबाले वि’ष पिएर गरिन् आ त्मह त्या प्रयास

March 2, 2023 6035

पछिल्लो समय विवा’दमा रहेकी शर्मिला वाइबाले वि ष पिएर आ त्मह त्या प्रयास गरेकी छन् । उनले बुधबारी राति वि ष पिएको बताइएको छ ।

वि ष पिएको थाहा पाउने’बित्तिकै उनको उ द्धार गरेर वीर अस्प’तालमा उपचा’रका लागि लगिएको थियो । काठमा’डौँको बानियाँटारमा बस्दै आएकी वाइबाले आफ्नै निवासमा वि ष पिएको र अहिले उनको वीर अस्प’ताल:मा उप:चार भइरहेको काठमाडौं प्रह’रीले जनाएको छ ।

अस्प’ताल स्रोतका अनुसार वाइबाको स्वास्थ्य अवस्था ख’तरा:मुक्त रहेको र हाल आइ:सियूमा राखेर उ’पचार भइरहेको छ । यद्यपि उनले वि ष पिउनुको कारण खुल्न सकेको छैन । उनी आफू बोल्न सक्ने अवस्थामै रहे पनि यसबारे केही खुला’एकी छैनन् ।

पछिल्लोसमय वाइबाले पत्रकार ऋषि धमलासँग आफ्नो सम्ब’न्ध रहेको भन्दै सा’र्वजनिक अभि’व्यक्ति दिँदै विवादमा आएकी थिइन् । उनी आफू’लाई सामाजिक अभि’यन्ता बताउँछिन् । – न्युज२४ नेपाल

अर्को समाचार… नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल र काठमाडौं महानगर`पालिकाका प्रमुख बालेन शाह`बीच भेटवार्ता भएको छ । बिही`बार भएको भेटवार्तामा काठ`माडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार|बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छल`फल भएको बताइएको छ ।

पौडेल र शाहबीच कलंकीदेखि धोबी`खोला’सम्म रिङरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माण|कार्य अघि बढाउने, मेलम्ची खाने’पानी विस्तार|लाई महानगर`भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सह`कार्य गर्ने सहमति भएको छ ।

हाँडीगाउँलाई सांस्कृतिक सहर`का रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास का|र्यमा अनिवार्य रूपमा मौलिक पहि`चान झल्किने गरेर मात्रै भौ`तिक विकास गर्ने, धुम्बारा`ही क्षेत्र`मा वर्षाको समयमा बाढी र पानी जमेर वर्सेनि हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निका`स खोज्ने सह’मति भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्