Thursday, December 7

नेपालमा पहिलो पटक कोरोनाको कारण एक सुत्केरी महिलाको मृ’त्यु

May 16, 2020 2296

कोभिड-१९ कोरोना भाइर’सले एक महिलाको मृ’त्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जान’कारी दिए। नेपालमा कोरो’नाले मृ’त्यु हुने उनी पहिलो महिला हुन्। उनको बिहीबार राति मृ’त्यु भएको हो।

शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आए’काले धुलिखेल अस्प’तालमा उपचा’र गराइएको थियो। ती महिलाले वैशाख २३ गते महाराज’गञ्जस्थित शिक्षण अस्प’तालमा भर्ना भएर २४ गते बच्‍चा जन्माएकी थिइन्।

२५ गते डिस्चार्ज भएकी थिइन्। उनलाई घर पुगे’पछि स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्प:ताल ल्याइएको थियो। स्वास’प्रश्वासमा समस्या आएकाले उपचारको क्रम’मा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। उनको सुरुमा आरडिटि पोजि’टिभ आएको थियो। अहिले पीसी’आर पनि पोजिटिभ आएको हो। – अन्नपुर्ण पोस्ट (फिचर फाइल फोटो)

प्रतिकृया दिनुहोस्