आज जेष्ठ ३ गते (में १७ शनिबार) अमेरि’की डलरहित प्राय धेरै देशका मुद्राको भाउ स्थिर रहेको छ ।विश्वभर कोरोना भाइ’रसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उता’र चढाव आइ’रहेको छ।
आज अमेरिकी डलर एक’को खरि’ददर १२० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २० पैसा पुगेको छ। यूरोपियन यूरो एकको’ खरिददर १३० रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिद’दर १४६ रुपै’याँ ९५ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ ६८ पैसा रहेको छ।
साउदी रियाल एकको’ खरिददर ३२ रुपैयाँ ११ पैसा रहे’को छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरि’ददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २९ रहेको छ।
युएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ। मलेसिय’न रिँगिट एक’को खरिद’दर २७ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिद’दर ३९० रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ९९ पैसा रहेको छ। बहराईन दिनार एक’को खरिददर ३१९ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ३ पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा ….
प्रतिकृया दिनुहोस्