May 17, 2020 1381
नेपालमा थप १० जनामा कोरोना भाइर’स संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइत’बार बिहान ७:१५ बजे अध्यावधिक गरेको विवरणअनुसार थप १० जना’मा नयाँ पुष्टी भएको हाे ।
नयाँ पुष्टि हुनेमा रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न. पा.- ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषह’रू रहेका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीणमा उनीहरुमा कोरोना पुष्टि भएको’ मन्त्रालयले जनाएकाे छ। हालसम्म प्राप्त विवरणअनुसार संक्रमितको स्वास्थ्य अव’स्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्