बाराको सिमरा बस्ने मञ्जु अधिकारीको ह त्या चितवनमा भयो । मञ्जुले दोस्रो विवाह गरेर चितवन पुगेकी थिइन् । उनको विवाह कृष्ण अधिकारीसंग भएको थियो ।
विवाह भएको २२ वर्ष सम्म पनि बच्चा नभएपछि कृष्णले मञ्जुलाई विवाह गरेका थिए । उनले मञ्जुलाई जवर’जस्ती विवाह गरेका थिए । विवाह गर्नु अघि कृष्ण’ले मञ्जुलाई पटक पटक ब लात्क’र गरेका थिए ।
मञ्जु वारामा पहिलो श्रीमानको घरमा हुँदा सासु र उनको परिवारले निकै माय गर्थे । त्यही बेलामा कृष्ण’ले मञ्जुलाई ललाइ फकाई लिएर गएका थिए । विवाह गरेर लगेपछि र बच्चा जन्मिए’पछि भने कृष्णले मञ्जुमाथि अ’त्याचार गर्न थालेका थिए ।
त्यसपछि मञ्जुले आफ्नो आमालाई म खत’रामा छु भन्दै एक महि’ना अघि फोन गरेकी थिइन् । उनले आफ्नो सबैभ’न्दा सञ्जन र सिधा छोरी भन्दै भ’क्कानिएर रो’एकी छन् ।
उनले छोरीको बारेमा यस्तो खबर पाएपछि आफु वेहो’स भएको बताइन् । मञ्जुको सौताकै अगाडी ह’त्या भएको भन्दै आमाले रुँ दै भनिन्, ‘न मा र न मा र भन्दाभन्दै ज्यान लिएछ ।’
माइतीमा पनि सबैलाई माया गर्ने मञ्जु परिबन्धमा परेर दोस्रो विवाह गरेको आमाको भनाई छ उनीहरुले मञ्जु’लाई फोन पनि गर्न नदि’ने गरेका थिए । ‘फोन गर्दा पनि सौता र श्रीमानसंगै हुन्थे उनीहरुले कुरा पनि गर्न दिन्थेनन् । फोन गरी भनेपनि कुरा नै गर्न दिन्थेनन् ।’
मञ्जुको सानो बच्चा पनि छ । पहिला पनि सौता र श्रीमानले आधारातमा घरवाट निकालेका थिए । उनी आधारा’तमा घरवाट निक्ले’र छिमेकीको घरमा गएर बसेको बताए । उनले मञ्जुलाई घर छोडेर कतै नगएस् भनेर सम्झा’एको बताइन् ।
‘मलाई जहिले पनि च”क्कु देखाउँदै मा’र्छु भन्छ आमा मलाइ यिनीहरुले मा र्छ’न भन्थि’ तर यसरी ज्या’न नै लिन्छ होला भन्ने सोच्न नसकेको बताइन् । उनले आफ्ना ४ भाई छोरालाई पनि मञ्जुलाई यस्तो अत्या’चार भएको बारे जानकारी गराएको बताइन् । दाजुभाई मञ्जुको घरमा जाने तयारी गरेकै बेलामा चितवनमा यस्तो घ”टना भएको उनले बताइन् ।
उनी श्रीमानका कारण आफ्नो ज्या’न ख’तरामा छ भन्दै बारम्बार भन्ने गरेकी मञ्जुको त्यसैगरी ज्या’न गयो । उनको दोस्रो विवाह पनि प रिब न्धमा परेर भएको बताएकी आमाले मञ्जुलाई एउटा बच्चा मात्र जन्माइदे तँलाई म बसि’बसी पाल्छु भनेर फका’एर लगेको बताइन् । ति पुरुषले मञ्जुलाई श्रीमती बनाउन नभई बच्चा जन्मा’उनका लागि मात्र लिएर गएको छिमे’कीले पनि बताएका छन् ।
उनीहरु बसेको कोठाको सँधै ढोका लाग्ने गरेका कारण छिमेकीले पनि वास्तविकता थाहा नपाएको बताए । प्रह’रीले मञ्जु’को श्रीमान र सौता”लाई प्रहरीले नियन्त्र’णमा लिएको छ । मञ्जुको आमाले उनीहरुलाई कडा कार’वाहीको माग गरेकी छन् । – नेपाली भाइरल न्यूजबाट साभार
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्