मानिस’हरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिए:को हुन्छ । शास्त्र’लाई मान्ने हो भने तपाईको जीवनमा आउने बा’धा व्यवधान सहज रुपमा हटाउन सकिन्छ । कहिलेकाँही मानि’सहरुको जीवनमा धेरै समस्या एकै’पटक निम्तिन सक्छन् । तर उनीहरुलाई थाहा हुँदैन कि यसको’ पछाडिको का:रण के हो।
यस्तो अव’स्थामा त्यस्ता समस्या समाधा’नको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्री’हरु बताउँछन् । वास्तु शास्त्रका केही टिप्स यस्ता छन् । राति सुतेको समयमा सिरानी मुनि गीता या सुन्रकाण्ड राखेर सुत्नुपर्छ । य’सले तपाईका शुभ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको काममा प्र’गति हुने र सफलता मिल्ने ब’ताइन्छ ।
त्यस्तै वास्तु’शास्त्रका अनुसार राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुन्तपर्छ र विहान उठेपछि उक्त मुला शिव:लिंगलाई चढाउ:नाले राहुको दोष निवा’रण हुने बताइन्छ ।
घरमा पति पत्नीबी’चको स’म्बन्धमा सुमधुरता छैन भने मंगलबारको राति मुमको दाललाई कुनै हरियो रंगको कप:डामा बाधेर सिरानीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस्।
अर्थात दुर्गा मन्दिरमा अर्पण गर्ना’ले घरमा हुने कलह दूर हुनुका साथै आय आर्जनमा समेत वृद्धि हुने विश्वास राखिन्छ । राति सुत्ने समयमा तामाको भाँडा:मा पानी राखेर विहान उठ्नासाथ उक्त पानी खानुका साथै मुख धुनाले मुखमा कान्ति छाउने गर्छ । बचेको पा’नीलाई कुनै गमलामा हाल्नाले तपाइलको मनोका’मना पूरा हुने वास्तुशास्त्रले बताउँछ। एजेन्सी।
प्रतिकृया दिनुहोस्