Monday, March 20

एम्बुलेन्समा बसे’की गर्भवती’ महिलाको पेटको पटुका फुकाएर हेर्दा सबैजना चकित…

May 17, 2020 6296

लकडाउन छ’ल्न मानिसले अनेक उपाय अपनाउने गरेका छन् । जुन उपाय पढ्दा रो’चक लाग्छ । सरकारले को’रोना फैलन नदिन लकडाउनको नीति अ’वलम्बन गरेको छ । लकडाउन पा’लना गराउन प्रहरीहरु खाइ नखाई सडकमा ड्यु’टीमा बसेका छन् ।

तर सर्वसाधारणले त्यसको बा’ध्यता भने बुझ्न नसक्दा दिनहुँ कोरोना पुष्टि हुनेको संख्या बढेको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सु’त्केरी बोकेको एम्बुलेन्समा बसेर घर आएका पाँच जनालाई नि’यन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ ।

मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सु’त्केरी महिला बोकेको एम्बुलेन्समार्फत सोमबार गाउँ आएका पाँचजनालाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपा’लिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

भाडा तिरेर सु’त्केरी बोकेको को १ च ५८६७ नम्बरको एम्बूलेन्सबाट घर आएको सू’चनाका आधारमा उनीहरुलाई नि’यन्त्रणमा लिएर मंगलबारदेखि १४ दिनका लागि क्वा’रेन्टाइनमा राखिएको हो । एम्बुलेन्सका चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ । प्रे’रणा बहुउद्धेश्यीय सहकारी सं’स्थामार्फत सञ्चालित सो एम्बुलेन्स नियन्त्रण’मा लिएर गाउँपालिकामा राखिएको छ ।

‘सु’त्केरी बोकेर गाउँ आएको एम्बुलेन्सबाट उहाँहरु पनि घर आउनु भएको रहेछ,’ अध्यक्ष राईले भने, ‘हामीलाई जानकारी हुने वित्तिकै सु’त्केरीलाई बाहेक पाँचजनालाई क्वारेन्टाइनमा राखेका हौँ । यस्तै सो गाउँपालिकामा लकडाउनका बेला गाउँ भि’त्रिनका लागि एक महि’लाले गर्भवतीको बाहना गरेको खुलेको छ ।

केही समयअघि पेटमा सि’रानी राखेर ग’र्भवती भएको वा’हना गरेर इटहरीबाट एम्बुलेन्समार्फत घर आएको खु’लेको हो ।ग’र्भवती नभए पनि ग’र्भावस्थामा स’मस्या आएकाले उपचार’मा गएर घर फ’र्केको बताएकी महिलालाई होम क्वारेन्टाइ’नमा राखिएको अध्यक्ष राईले बताए । – सीधाकुरा

प्रतिकृया दिनुहोस्