Friday, December 1

आज केही विदेशी मुद्राको भाउ बढ्यो , हेर्नुहोस्

May 18, 2020 1300

आज जेष्ठ ५ गते (सोमबार) यूरोपियन यूरो, कुवेत र बहराईन दिनारको भाउ बढेको छ । अमेरिकी डलरस’हित धेरै देशको विनिमयदर स्थिर रहको छ ।

विश्वभर कोरोना भाइरस’को महा’मारी जारी रहेका बेला विदेशी’ मुद्राको भाउमा पनि उतार चढाव आइर’हेको छ।आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २० पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरि’ददर १३० रुपैयाँ ४५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलि’ङ एकको खरि’ददर १४६ रुपैयाँ र बिक्रिदर १ सय ४६ रुपैयाँ ७३ पैसा रहेको छ।

साउदी रियाल एकको खरि’ददर ३२ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद’दर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५ रहेको छ।

युएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एक’को खरिददर २७ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरि’ददर ३९० रुपैयाँ १८ पैसा तथा बिक्रि’दर ३९२ रुपैयाँ १२ पैसा रहेको छ।

बहराईन दिनार एकको ख’रिददर ३१९ रुपैयाँ ८६ पै’सा तथा बिक्रिदर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् …

प्रतिकृया दिनुहोस्