झारफूक गरेर विरामी निको पार्ने धामी झाँक्री’को अन्धता’का कारण धेरैले ज्यानै गुमाउँछन् । देशका दूर दराजको कुरा होइन, यहि काठमाडौंमा मानिस’हरु पास’पोर्टमा झार’फूक गराए भिसा लाग्ने विश्वासमा परेका छन् ।
पास’पोर्ट फुकाउन जेनी श्रेष्ठ उर्फ मनो’कामना माता कहाँ पुग्छन् । ती माताले जनही १५ सय शुल्क, पुजा सा’माग्रीको ४५०, जुत्ता राखेको बेग्लै शुल्क लिएर यो क:माउ धन्दा चलाउँ’छिन् ।
यो धन्दामा कसैलाई करकापमा त पारि’एको छैन, तर सोझा सिधा मानिस’हरुको सरल’ताको दुरु’पयोग गर्दै कमाउ धन्दा चाहिँ चलाइएको छ ।मनोकामना माताले कमाउन अवलम्वन गरेको यो कर्म’काण्ड कसरी पूरा हुन्छ त ? यो बुझ्न हामी भिसाको लागि आवेदन नगरेको र डेट एक्स्पाएर भएको पास’पोर्ट लिएर माता’कहाँ पुग्यौं ।
तोकिएको शुल्क पाए’पछि माताले भनिन् – अब भिसा लाग्छ । तर भिसा चाहिँ कसरी लाग्छ त ? भिसाको लागि आवेदन नै दिएको छैन भने ।यीनि हुन् माता मन’कामना अर्थात जेनि श्रेष्ठ । काठ’माडौंको शोभा’भगवती नजिकै उनको घर छ । घरको ढोकामा दुई जना सुरक्षा गार्ड छन् ।
उनको घरमा कुनै एजुकेसन कन्स’लटेन्सी वा कुनै म्यानपावर कम्पनीको कार्यलय छैन । तर, दैनिक हजारौ युवा पासपोर्ट बोकेर उनको घरमा लाम लाग्ने गरेका छन् ।मनकामना माता भनिने, जेनिले पा’सपोर्ट छोएकै भरमा, भाकल गरेकै भरमा विदेश भिसा लाग्ने भनेर छरेको भ्रमका कारण मानि’सहरु यो घरमा लाम लाग्ने गरेका छन ।
सोझा सिधा मानिसहरुको विश्वासलाई दूरुपयोग गर्दै त्यसलाई कमाउधन्दा बनाएको भन्ने गुनासो प्राप्त भएपछि हामी वास्तविकता बुझ्न बिहीबार शोभाभगवती स्थित उनकै घरमा पुग्यौँ । बिहानै भएकाले भिड कम भएको उपस्थित मानिस’हरुले जान’कारी दिए ।
मनोकामना माता भनिने जनी श्रेष्ठले के कस्ता आधारह’रु विश्लेषण गरेर भिसा लाग्ने आश्वासन दिँदीरहिछिन् भन्ने हाम्रो चासो थियो ।हाम्रो कार्य’क्रमका सदस्य’सँग रहेको मिति गुज्रि’सकेको र कतै भिसाका लागि आवेदन समेत नदि’एको पासपोर्ट हामीले मनोकामना माता:का अगाडि राख्ने विचार ग¥यौं ।
तर माता:को सेवा शुल्क विज्ञ चिकित्स’कको भन्दा पनि महँगो रहेछ । सामान्यतः नेपालमा विज्ञ चिकित्सकले विरामी परिक्षण गरेको सात सय रुपैयाँ लिन्छन् । तर माता मनो’कामनाको सेवा सुल्क रहेछ १५ सय रुपैयाँ । र, यसमा चार सय ५० रुपैयाँको पूजा सामा’ग्री पनि माताकै घरमा किन्नु पर्ने रहेछ ।
यो सहित जोड्दा माताको सेवा लिँदा क:म्तिमा १९५० रुपैयाँ खर्च हुने देखियो । तोकिएको बमो’जिम पूजाको सामाग्री र पासपोर्टमै १५ सय नगद राखेर लाइनमा आफ्नो पालो पर्खियौं ।
हामीले दिएको पुजाको सा’माग्रीमा भएका फलफूल, तेल र धुप व्यवस्थापन गर्छिन् । र हामीले दिएको डेट एक्स्पा’एर भइसकेका पासपार्टबाट १५ सय रुपैयाँ निका:ल्छिन् ।
अनि उनले ‘कुन देश जाने ?’ भन्ने प्रश्न गर्छिन् । हामीले अष्ट्रेलिया भन्न नपाई उनले हाम्रो लागि गरिदिने पूजाआजा सिध्याउँ’छिन् । १९ सय ५० रुपैयाँ तिरे बापतको सेवा पूरा गर्न माता मनो’कामनालाई बढीमा एक मिनेटमै सिध्याइ दिन्छन् ।
अर्थात मा’ताले जम्मा १ मिनेट खर्च गरेर हामीबाट पनि १९५० रुपैयाँ बराबर असूली गर्छिन् ।माताले गरिदिए’को यो पूजापछि सात दिनसम्म सेवाग्रा’हीले घरमै धुप बाल्नु पर्ने नियम पनि उनले सिकाउँछिन् ।माताको दावीअनुसार अब केही दिन भित्र यो डेट एक्स्पाएर भएको र आवेदन समेत नगरेको पासपोर्टमा अष्ट्रेलि’याको भिसा लाग्नेछ ।
यथार्थमा यस्तो कुनै सम्भावना छैन । तर माताले पैसा पाएपछि यस्ता आश्वासन दैनिक सयौं:लाई बाँड्छिन् ।माताले पासपोर्ट पूजा गरेपछि कति प्रतिशतले भिसा प्राप्त गरे भन्ने कुनै आँकडा छैन ।पासपोर्टमा पूजा गर्दा भिसा लाग्ने कुरा कुनै सनातनी विश्वास’मा आधारित पनि छैन । तर पनि यो घरमा यस्तै अन्ध:विश्वासीहरुको भिड लाग्ने गर्छ ।
हामीबाट सेवा शुल्क १५ सय र पुजा सामाग्रीको ४५० लिइ सकेपछि माताले फेरि तीन चार दिनमा १० वटा धुप लिएर आउन भनेकी छिन् ।१० वटा धुपको मूल्य उनकै घरको पसलमा १ हजार पर्छ । यसरी किनिएको धुप बालेप’छि भिसा लाग्ने लगभ:ग निश्चित हुन्छ ।तर यदि दोस्रो पटक १ हजार तिर्दा पनि भिसा लागेन भने के गर्ने ?
यो अव’स्थामा पनि माताले आफ्नो कमाउ धन्दालाई रोक्दिनन् । तेस्रो पटक त ग्रह शान्ति गर्नु पर्छ भन्दै उनले पाँच हजार रुपैयाँ लिएर आउन भन्छिन् ।मातालाई कुन पास’पोर्टमा भिसा लाग्छ, कुनमा लाग्दैन भन्ने हेक्का पनि छैन ।
उनले पासपो:र्टको मिति समेत हेर्दिनन् । तर उनी आवेदन नै नदिएको अवस्थामा पनि भिसा लाग्छ भन्दै रकम असुली गरिरहन्छिन् ।माताले भनेको खुरुखुरु मान्दै जानेले तीनपटक यहाँ पुग्दा कम्तिमा ७ हजार ९५० रुपैयाँ रित्याइ सकेको हुन्छ ।
यी माताको घरमा दैनिक २ हजार ५ सयसम्म मानिसह’रु पुग्ने गरेका छन् । ती मानिसहरुबाट दैनिक १९५० को दरले मात्रै रकम असूली हुँदा पनि दिनमा लाखौं रुपैयाँ संकलन हुन्छ । सोझा सिधा मान्छेको विश्वासको दुरुपयोग गरेर महि’नामा करोडौं असूली गर्न पाइन्छ होला त ?
दैनिक सयौं मान्छेले पास:पोर्टको पूजा गराउँदा ती मध्ये दुई चार सयको भिसा त स्वभाविक रुपमै लाग्छ । स्वभाविक रुपमा हुने घटनालाई ‘माताको प्रभाव’ भन्दै दूष्प्रचार गरिएको पनि देखिन्छ ।जेनि श्रेष्ठ नामक टिकटक आईडीमा विदेश जाने युवा:हरुले यो घरमा आएर पासपोर्ट देखाएको र भाकल पूरा गर्ने वित्तिकै भिसा लागेको भ’नेर बोलेका भ्रमपूर्ण भिडियो अपलोड गरिएको छ ।
उनीहरुले बोले’को कुरा रेकर्ड गरेर जेनिका आफन्तले मनकामना नामक यो टिकटक आईडीबाट प्रचारका लागि त्यही भिडियो अप:लोड गरेको प्रष्ट देखिन्छ । टिक’टकमा अपलोड भएको भिडियोको भ्रममा कैयौं मानिसहरु जेनिकोमा पुग्ने गर्छन ।कति मानिसहरु भिसा नलागेको भनेर समेत जान्छन । तर, उनीहरुले बोलेको कुरा यो टि’कटक आईडीमा अटाउँदैनन ।
अ’चम्मको कुरा के छ भने पास:पोर्ट देखाएको मात्रै १५ सय ५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । दान दक्षिणा भनेको मानिसहरुले स्वेच्छाले आफनो हैसियत अनुसार दिने हो । तर यहाँ अस्प:तालको शुल्क झै माताको सेवा शुल्क तोकिएको छ ।
सोझा मानिसहरुको विश्वासमा खेलेर कमाउ धन्दा, जुत्ता चप्पल राखेर पनि असूली:
जेनी श्रेष्ठको आश्रम रहेको यस घरको पहिलो तलामा पूजाको सामाग्री बेच्ने पसल छ । यो पसल पनि जेनीकै हो ।पासपोर्ट लिएर आउनेहरुले अनिवार्य रुपमा यहि पसलबाट ती सामाग्री खरिद गर्नु पर्छ । तल्लो तल्लामा पूजाको सामाग्री किनेर माथिल्लो तल्ला’मा गएर मातालाई दिनु पर्छ । माताले त्यो सामाग्री फेरि आफ्नै पसलमा लगेर राख्छिन् । अर्थात एउटै सामान माताले दर्जनौ पटक बेच्छिन् ।
सामा’न्यतया पूजा घरमा आएका मानि’सहरुको जुत्ता चप्पल राखेबापतको पैसा लाग्दैन । तर, यो घरमा मानि:सहरुका जुत्ता चप्पल राखेको समेत पैसा उठाउने गरिएको पाईएको छ । सोझा सिधा मानि:सहरुको विश्वासमा खेलेर गरिने यसप्र’कारका अनेकन धन्दाहरु काठ’माडौंका टोलै पिच्छे छन् ।
(भिडियो)
प्रतिकृया दिनुहोस्