एक दिन एक जना धोबीले आफ्नो गधा’लाई आफ्नो घरको छतमा लि’एर गयो। एकछिन छतमा घुमा’एपछि जब गधाला’ई छतबाट तल ओराल्न लाग्यो, गधा तल झर्न मान्दै मानेन।
धेरै को’सिस गर्दा पनि धोबी सफल हुन सकेन। आखिर गधा’लाई छत मै छाडेर आफू तल ओर्लियो। धोबीला’ई लाग्यो एक छिन पछि गधा आफै तल ओर्लेला। यही सोचेर धोबी पर्खिएर बसिरह्यो।
तर केही बेर कुर्दा पनि गधा ओर्लिए’न। जब धोबीले गधामा’थि नजर लगायो उसले के देख्यो भने गधाले त लातले छतलाई हानिरहेको थियो। धोबी ज्यादै चिन्तित भयो किन’की उसको घरको छत धेरै बलियो थिएन। धोबीलाई थाहा थियो घरको छतले गधाको लगाता’रको लात सहन सक्दैन भनेर।
धोबी दौडेर छतमा गयो र गधा’लाई तल झार्ने धेरै कोसिस गर्यो तर गधाले आफ्नो ढिपी छाड्दै छाडेन। उसले लगा’तार छतलाई लातले हानी रह्यो। गधाले छत’लाई नै भत्काउने को’सिस गरिर’हेको थियो।
धोबीले अन्तिम कोसिस गर्दै गधा’लाई धक्का दिंदै तल झार्न कोसिस गर्यो तर गधाले धोबी’लाई नै लातले हान्यो। धोबी छतबाट खस्यो भने गधाले लगा’तार छतलाई भत्काउने को’सिस गरिरह्यो र आखिरमा छत भत्कियो। अन्त्यमा छतसंगै गधा पनि जमिन’मा खस्यो।
धोबीले यस घटनापछि धेरै बेर’सम्म सोच्यो अनि आफूले आफैलाई भन्यो: हैट, गधालाई कहिल्यै माथिल्लो स्थानमा पुर्याउनु हुँदो रहेनछ किनकी एक त गधाले आफू’ले आफैलाई नै हानी पुर्याउँदो रहेछ, दुई गधाले आफू बसेको स्थानलाई पनि हानी पुर्याउँ’दो रहेछ र तीन गधाले जसले उसलाई माथि पुर्याएको हो त्यस’लाई पनि हानी पुर्याउँदो रहेछ।
यो कथा कसैसंग मिल्न गएमा संयोग नठान्नु होला।
प्रतिकृया दिनुहोस्