दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उप–विजेता बनेका छन् । अमेरिकन आइडलको १८ औं सिज’नकी बि’जेता भने २१ बर्षकी जस्ट साम बने’की छिन् । आजको समापा’न शोमा टप फाइ’भ’मा पुगेका दिवेश भोटिङमा’र्फत टप टुमा पुगेका थिए ।
नेपाली समय अनुसार सोमबार बि’हान भएको फिना’लेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उ’पाधि भने जित्न सकेनन् । लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनर’अप अर्थात दोस्रो भए । जस्ट सामले उपा’धि जितिन् । अमेरिकन आइडलमा फस्ट रनरअ’प हुने दिवेश पहिलो’ नेपाली मुलका गायक हुन् ।
दिवेश काठमाडौंमै जन्मिए, हुर्किए, उनी बच्चैदे’खि गुन्गुनाउँथे, गिटार बजाउन खोज्थे, जबकी’ उनको परिवार र आफन्त कोही संगीत क्षेत्रमा थिएनन् । उनको परिवा’र सन् २००८ मा अमेरि’का बसाइँ सर्यो तर पढाइका कारण उनी’चाहिँ सन् २०१४ तिर अमेरिका गए ।
दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्यु’ब च्यानलस’मेत बनाएका उनका एक दर्जन’जति गीत छन् ।
अर्को वर्ष ‘खोज’ एल्बम ल्याए । यसको शिर्ष’सहित ‘म‘’ र ‘कर्णाली‘’जस्ता गीतले धेरथोर चर्चा कमाए । बब डिलन, निक डार्क र बुक्का ह्वाइटलगाएतका संगीत’कर्मी उनका आ’र्दश हुन् । उनले संगीतको औपचारिक शिक्षा भने लिएका छैनन् । भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्