July 4, 2023 102
नागरिक शसक्तिकरणको लागि जागरण अभियान नेपालले मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ ।

भ्रष्टाचार मुक्त, शुसासन र समृद्ध देश निर्माण निम्ती ज्ञापन पत्र बुझाईएको अभियानका कोषाध्यक्ष राधा आचार्यले बताउनु भयो । विराटनगरमा पैदल यात्रा गर्दै जागरण अभियानले १४ बुँदे मागसहितको ज्ञापनपत्र प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पठाएको हो ।
यस्तो छ ज्ञापन पत्र:
प्रतिकृया दिनुहोस्