Wednesday, January 20

सोनिकालाई आमाले भनिन्: ‘१२ लाख चोरेको आरोप लाग्दापनि केही नबोल्ने पारसको संगत अब नगर’ (भिडियो)

May 18, 2020 1221

आफ्नो छोरीलाई पूर्व युवराज पारसको १२ लाख रुपैया चोरेर भागेको भनेर लागेको आरोपका बारेमा सोनिकाको आमाले पनि थाहा पाएको बताएकी छन् ।

कोरोना फैलन नदिन सरकारले लक’डाउन घोषणा गरेपछि युट्युवर तथा मोडल सोनिका रोका’य अहिले आफ्नो घर बझागं पुगेकी छन् । उनी बझागं गएको बेलामा सो’निकालाई यस्तो आरो’प लागेको हो । सोनिकाले आफुमाथि लागेको यस्तो आरोप’को खण्डन पनि गरेकी छन् ।

उनले त्यस्तो आरोप लगाउनेहरुलाई आफुले प्रश्न गर्न चाहेको बताएकी छन् । उनले त्यसका बा’रेमा पूर्व युवराज पारस’लाई पनि प्रश्न गर्न चाहेको बताइन् । घरमा कोदो कु’ट्दै बसेकी सोनिकासंग कुरा गर्दै सोनिकाको आमाले पारस’संग त्यो कुरा कसरी आ’यो भनेर सोध्न मन लागेको बताइन् ।

उनले आफ्नो छोरी’लाई त्यस्तो आरोप लगाउ’नेहरुले प्रमाणीत गरेर देखाउनुपर्ने बताइन् । उनले पूर्व युवरा’ज पारससंग संगत नगर्न सुझाव दिएकी छन् । उनले भनिन्, पार’ससंग नै संगत नगरे के हुन्छ, सबैले राम्रो मानेका छैनन् भने किन संगत गर्ने ।

आमाले त्यसो भन्दा सोनिकाले पारसलाई बाहि’रवाट हेर्नेहरुले नराम्रो मान्ने गरेको बताइन् । उनले पारसलाई पनि अनावश्य’क आरोप लगाउने गरेको बताइन् ।

सोनिकाकी आमाले आफु’ले पहिला देखि नै पारस’को साथ नलाग भनेर सुझाव दिने गरेको बताइन् । उनले अर्काको छोरीवे’टीलाई किन आरो’प लगाएका छौं भनेर पार’सले किने प्रश्न गर्दैनन् ? सोनि’काकी आमाको तर्क छ ।

आफुलाई पूर्व यु वराज पार’सको १२ ला’ख चोरी गरेको आरोप लागेपछि युट्युवर तथा मोडल सोनिका रोकाय आ क्रो शित भएकी छन् । उनले फेसवुक लाइभ मार्फत सो कुरा को जवाफ दिँदै त्यस’को ब्याग्यात्मक प्रतिकृया दिएकी छन् ।

वझागंका एक आcफन्तसंग कुरा गरेकी सोनिcकाले आफुले १२ लाख होइन १२ करोड चोरेको भन्दै ब्याग्या’त्मक प्रतिकृया दिएकी छन् । उनले आफ्ना वि’रुद्ध एक पछि अर्को झुटो आरो’प आउने गरेको गुनासो पनि गरेकी छन् ।

कुन दिन जन्मेछु जस्तो ला’गेको छ, मेरो भाग्यc नै फु’टेछकी के हो ? हेर त भाई १२ लाख चोर्न भुत पठाएको हो की क्या हो ? प्रहरीले पनि लग्दैन की क्या हो । म त अब पुलिस’लाई १२ लाख होइन १२ करोड चोरेको हो भ’नेर भन्दा प’नि पत्याएन ।

पुलिसले पनि लगेन के गर्ने होला ? उनले भनिन् । एक युवकलाई भाई भन्दै उनले भिडि’यो च्याट’मा जति आरोप आ’एपनि हाँसेर बाँच्ने बताए’की छन् । भिडि:यो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्