आफ्नो छोरीलाई पूर्व युवराज पारसको १२ लाख रुपैया चोरेर भागेको भनेर लागेको आरोपका बारेमा सोनिकाको आमाले पनि थाहा पाएको बताएकी छन् ।
कोरोना फैलन नदिन सरकारले लक’डाउन घोषणा गरेपछि युट्युवर तथा मोडल सोनिका रोका’य अहिले आफ्नो घर बझागं पुगेकी छन् । उनी बझागं गएको बेलामा सो’निकालाई यस्तो आरो’प लागेको हो । सोनिकाले आफुमाथि लागेको यस्तो आरोप’को खण्डन पनि गरेकी छन् ।
उनले त्यस्तो आरोप लगाउनेहरुलाई आफुले प्रश्न गर्न चाहेको बताएकी छन् । उनले त्यसका बा’रेमा पूर्व युवराज पारस’लाई पनि प्रश्न गर्न चाहेको बताइन् । घरमा कोदो कु’ट्दै बसेकी सोनिकासंग कुरा गर्दै सोनिकाको आमाले पारस’संग त्यो कुरा कसरी आ’यो भनेर सोध्न मन लागेको बताइन् ।
उनले आफ्नो छोरी’लाई त्यस्तो आरोप लगाउ’नेहरुले प्रमाणीत गरेर देखाउनुपर्ने बताइन् । उनले पूर्व युवरा’ज पारससंग संगत नगर्न सुझाव दिएकी छन् । उनले भनिन्, पार’ससंग नै संगत नगरे के हुन्छ, सबैले राम्रो मानेका छैनन् भने किन संगत गर्ने ।
आमाले त्यसो भन्दा सोनिकाले पारसलाई बाहि’रवाट हेर्नेहरुले नराम्रो मान्ने गरेको बताइन् । उनले पारसलाई पनि अनावश्य’क आरोप लगाउने गरेको बताइन् ।
सोनिकाकी आमाले आफु’ले पहिला देखि नै पारस’को साथ नलाग भनेर सुझाव दिने गरेको बताइन् । उनले अर्काको छोरीवे’टीलाई किन आरो’प लगाएका छौं भनेर पार’सले किने प्रश्न गर्दैनन् ? सोनि’काकी आमाको तर्क छ ।
आफुलाई पूर्व यु वराज पार’सको १२ ला’ख चोरी गरेको आरोप लागेपछि युट्युवर तथा मोडल सोनिका रोकाय आ क्रो शित भएकी छन् । उनले फेसवुक लाइभ मार्फत सो कुरा को जवाफ दिँदै त्यस’को ब्याग्यात्मक प्रतिकृया दिएकी छन् ।
वझागंका एक आcफन्तसंग कुरा गरेकी सोनिcकाले आफुले १२ लाख होइन १२ करोड चोरेको भन्दै ब्याग्या’त्मक प्रतिकृया दिएकी छन् । उनले आफ्ना वि’रुद्ध एक पछि अर्को झुटो आरो’प आउने गरेको गुनासो पनि गरेकी छन् ।
कुन दिन जन्मेछु जस्तो ला’गेको छ, मेरो भाग्यc नै फु’टेछकी के हो ? हेर त भाई १२ लाख चोर्न भुत पठाएको हो की क्या हो ? प्रहरीले पनि लग्दैन की क्या हो । म त अब पुलिस’लाई १२ लाख होइन १२ करोड चोरेको हो भ’नेर भन्दा प’नि पत्याएन ।
पुलिसले पनि लगेन के गर्ने होला ? उनले भनिन् । एक युवकलाई भाई भन्दै उनले भिडि’यो च्याट’मा जति आरोप आ’एपनि हाँसेर बाँच्ने बताए’की छन् । भिडि:यो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्