Wednesday, November 29

चितवनको रवि/रञ्जना घटना’ फेरी उठ्यो, रञ्जनाकी देउरानी यस्तो भन्दै आइन् (भिडियोसहित)

May 18, 2020 3102

पछिल्लो समय चि’तवनमा चर्चामा रहेको घट’ना हो यो । अध्ययनका लागि अष्ट्रेलिया पठाएकी बुहारीले अपहेलना गरेका कारण छोराले दे’ह त्याग गरेको भन्दै सार्वजनिक भए’को घट’ना निकै चर्चीत थियो ।

चितवनको भण्डा’रामा भएको यो घटना’लाई अष्ट्रेलिया काण्ड भनेर चर्चीत बनाइएको थियो । श्रीमतीलाई राम्रो पढा’एर भविष्य बनाउने सपना देखेर अष्ट्रेलिया पठाएका रवी रुवा’लिले उनि श्रीम’तीको कारणले यो संसार छोडेर जानु पर्यो तर अहिले यो घटना’ले चर्को रुप लिगेको छ।

दुरुत्शाह’न आरोप’मा हिरा सतमा रहेकी रन्जना मैनाली एक लाख धरौटीमा छुटेकी छन् । जसमा रविका परिवारले अ’सन्तुष्टि जनाएका छन् । अहिले पनि त्यो घटना अदालतमा विचाराधिन छ । रविका परिवारले रञ्जना’लाई ५ वर्ष कैद सजायको माग गर्दै मु’द्दा दायर गरेका हुन् । तर सो मुद्दामा सञ्जना एक लाख धरौटीमा छुटेपछि रविका परिवार अ’सन्तुष्ट भएका हुन् ।

यो घटना भएको महिनौं दिन पछि फेरी रविको भाईको श्रीमती मिडियामा आएकी छन् । उनले सो घट’नामा आफुह’रुले चाहेको के हो भन्नेकुरा खुलाएकी छन् । रञ्जनालाई देश वाहिर नजानु भनेर अदालत’ले दिएको निर्देशनका कारण उनको अष्ट्रेलिया’को अध्ययन पनि बिचैमा रोकिएको छ । उनी अहिले नेपालमै छन्न ।

अष्ट्रेलियामा रहंदा नेपाल बाट पैसा मागेर सबै सम्पति सकाएर छोरालाई हेला गरेको भन्ने परिवारको आरोप रहेको छ। रञ्जनाको देउरा’नीले रवि र उनको स’म्बन्ध सुधार्न निकै कोशिष गरेको तर त्यो सम्बन्ध राम्रो हुन नसकेको बताइन् ।

रविले निकै माया गर्ने भएकाले रञ्जना’लाई जसरी पनि फकाइदेउ भनेपछि आफुले जेठाजु’लाई माइत लिएर गएर रञ्जना’संग भेटाएको बताइन् । त्यती बेला रवि रोए’को देखेर आफुलाई निकै दुख लागेको उनले सुनाइन् । त्यसरी रवि रुँदा पनि रञ्जना एक शब्द नबोले’को बताइन् ।

रञ्जना आफ्नो देवरको वि’वाहमा पनि नआएको तर आफ्नो दिदीको विवाहमा आएर रविलाई तिर स्कार गरेको देउरानी’को भनाई छ ।रविले अन्तिम अवस्थामा पनि रञ्जना’लाई सम्झिरहेको स्मरण गर्दै भाईबुहारीले त्यस्तो अवस्थामा पनि रञ्जनाले वास्ता नगरे’को बताइन् ।

रविले अन्तिम अवस्थामा रञ्जना भनेर बोलाउँदा पनि नजिक समेत नपरेको ब’ताइन् । त्यती बेला रञ्जनाले’ साथ दिएको भए पनि रवि बाँच्ने अवस्था रहेको बताइन् । अन्तिम अवस्था’मा रञ्जना एक बचन बोलिदिएको भएपनि रवि’लाई गुमाउन नपर्ने भाई’वुहारीले बताइन् ।

घरमा आउने बित्तिकै अस्मि’ता भनेर बोलाउ’नुहुन्थ्यो, अहिले पनि कतिवेला आउनुहुन्छ जस्तो लाग्छ उनले भनिन् दाईले त्यत्रो माया गरेको देखेर जेठानी राम्रो हुनु’हुन्छ होला भन्ने लागेको थियो तर ढुंगा भन्दा पनि कठोर मन भएको हुनुहुदो’रहेछ अचम्म लाग्यो।।

आफ्नो भाइबुहारी’लाई बहिनी जस्तै माया गर्थे । आफ्नो कोठामा आमावुवालाई जान दिन्थेनन् । तर बुहारी’लाई भने जान अनुमति थियो । भाइबुहारी’को आफ्नो दाई नभए’का कारण पनि जेठाजु’लाई उनले आफ्नै दाईजस्तो माया गरेको बताइन् ।

उनले अन्त्यमा रवि’का लागि केही गर्न नसके’कोमा निकै दुख लाग्छ । आफ्नो विवाह भएर आएको एक वर्षमा रविले भाईवुहा’रीले दाईको जस्तै माया पाएको ब’ताइन् । – (नेपाल भाइरल न्युज)

भि’डियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्