Monday, October 2

फेरि एकैचोटी ५३ संक्रमित थपिए, संक्रमित यी जिल्लाका हुन् : हेर्नुहोस्

May 18, 2020 2222

नेपालमा कोरोना संक्रमित’को संख्या थपिने क्रम ती’ब्र बनेको छ । आज दिउँसो मात्र ५३ संक्रमित थपिए’का छन । विहान मात्र ९ संक्रमित थपिएको नेपाल’मा दिउँसो पुनः ५३ संक्र’मित थपिदा संक्रमित’को संख्या ३ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’मा आज आयोजि’त पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विका’स देवकोटा आज दिउँसो एकै पटक ५३ संक्रमित थपिएको जानकारी दिनुभयो ।

बाँकेको विस्फो’टक तथ्यां’क

बाँके जिल्लामा एकैदि’न ४७ जनामा कोरो’ना पुष्टि भएको छ । ४६ पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

भेरी अस्पतालस्थित प्रयोगशालामा परीक्षण गर्दा बाँकेको नरैनापुर क्षेत्रका ४७ जनामा कोरोना पोजे’टिभ भेटिए’को जनाएको छ । आइतवार विहान कोरानाका कारण एक जना २५ बर्षीय पुरुषको मृ’त्यु भएको थियो । पुरुष बैशाख ३० गते भारतबाट आएका थिए ।

यो भन्दा अगाडि नरैनापुरबाटै ८ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसि’ङग गर्दा थप ४७ जनामा को’रोना पोजेटिभ भेटिएको भेरी अस्प’तालले जनाएको छ ।

उहाँका अनुसार हालसम्म संक्रमित सबै’को स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरु १८ बर्षदेखि ४६ बर्ष’सम्मका रहेका छन् । हालसम्म ३६ जना कोरोना ‘पोजेटिभ भएका निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मोरङमा पनि एक संक्र’मित थपि’एका छन् । त्यस्तै भैरहवाको प्रयोग’शालामा भएको परीक्षणमा गुल्मीका एकजना ४१ बर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ भने धुलि’खेलमा गरि’एको परीक्षणमा ४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

प्रवक्ता देवको’टाका अनुसार धुलिखे’लमा गरिएको परीक्षणबाट जनकपुरका १ , रौतहटका १, दाङ्गक १ र धादिङका १ जनामा सं’क्रमण पाइएको छ । उनीहरु सबैको उमेर १८ देखि ४६ बर्षको छ ।

यसरी संक्र’मित पुरुष’को संख्या २ सय ९८ पुगेको छ भने ५९ महिला रहेका छन् । यस्तै संक्रमित जिल्ला पनि ३१ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ३६ जना निको भइस’केका छन् भने २ जनाको ज्या’न गएको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्