मेष : आफन्तहरुसँगको भेटघाटले मन प्रफू’ल्लित होला । आफन्तबाट धोका हुन सक्ला । जागिरमा पदोन्नतति होला ।विलासिताका सामान प्राप्त हुने योग छ । सामा’जिक कार्यबाट प्रसिद्धि कमाइने छ ।आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। सम’य दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। दैनिकी चलाउन कर्जाको रकम खर्चनु’पर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।
बृष : प्रेममा सफलता मिल्नेछ । र्चिलो परिवेश देखिए पनि तत्काललाई राम्रै आम्दानी हुनेछ। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी मनग्य भए पनि परिस्थिति’ले खर्च बढाउ’नेछ र सञ्चय गर्न बाधा पुग्नेछ। शुभचिन्त’कहरूको सुझावलाई बेवास्ता गर्दा पछिलाई समस्या पर्नेछ।आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्य’मा समस्या देखिनेछ । अध्ययनमा रुची बढ्ला । बौद्धिकताको प्रसंशा हुनेछ ।
मिथुन : आकस्मिक लाभको सम्भावना । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजि’क क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। अना’वश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच वि’वाद होला । खर्च बढ्नेछ । अध्ययनमा बाधा । धन आर्जन गर्न कडा मेहनत ।
कर्कट : मन अस्थिर रहनेछ । पराक्रम घट्नेछ । रिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको ना’ममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। धार्मिक आस्था घट्नेछ । यात्रामा बाधा ।अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धा’र्मिक कार्यमा मन लाग्ने’छ । लामो दूरीको यात्रा नगर्नुहोला ।
सिंह : आफन्तबाट साथ सह’योग मिल्नेछ । समस्याप्रति गम्भीर नहुँदा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आ’हारविहारमा ध्यान पुर्या’उनुहोला। मिष्ठान्न भोजन हुनेछ । अध्यय’नमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मान सम्मान मिल्नेछ । व्यवसायमा लाभ ।
कन्या : राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय’ रहनेछ। सेवाभावले गरिएको कामबाट लाभ मिल्नेछ। आम्दा’नी बढाउने काम सुरु गर्न सकिनेछ। आकस्मिक’ धनमालको लाभ हुने योग छ । आत्मविश्वा’स बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ । व्यापारमा हानी हुने योग छ ।
तुला : मन प्रफूल्लित रहनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रति’फल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्ने’छन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अध्ययनमा रुची बढ्ला । नयाँ व्यापार व्यवसाय गर्दा उ’त्तम देखिन्छ । नोकरीमा प्रशंसा’ हुनेछ । पारिवारिक सुख प्राप्ति ।
बृश्चिक : मिष्ठान्न भोजन हुनेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख’ पाइनेछ। अध्ययनमा समय दिन नसकिएला। प’रिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। वैदेशिक यात्राको सम्भावना देखिन्छ । पारिवारिक साथ सह’योग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । ह’ल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
धनु : पारिवारिक कलहको सम्भा’वना छ । परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन स’क्छन्। बेसुरमा ‘वचन दिने बानीले समस्या निम्त्या’उनेछ। स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । काममा प्रशंसा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । आकस्मिक धन लाभको सम्भावना ।
मकर : अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटा’उनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। मानसिक चिन्ताले सताउला । काममा’ अवरोध । सहयोगी प्रशस्त हुनेछन् । घरमा कलह बढ्ला । निर्ण’य लिन द्विविधा होला । प्रेममा बाधा आउने छ ।
कुम्भ : धन सिञ्चित हुनेछ । अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्यय’नमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएका’ले बोली(व्यवहारमा सजग रहनुपर्ला। बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भा’वना छ । पारिवारिक समस्या हट्नेछ ।सन्तान’बाट चिन्ता थपिनेछ । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ ।
मीन : आर्थिक क्षेत्रमा विवाद बढ्ला । चोटपटक लाग्न सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौस”ला जगाउने’छ। नयाँ कामको प्रस्ताव आउ’नेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। वादविवाद हुने सम्भवान छ । आलोचना ग’र्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद । सफलता मिल्नेछ । मिष्ठान्न भोजन ।
प्रतिकृया दिनुहोस्