शुष्मा कार्कीले ‘प्रहरी पठाउँछु भन्दै धम्क्याइन्’ पुजाका फ्यान असुरक्षि’त भयौं भन्दै मिडिया’मा (भिडियोसहित)
सामाजिक सञ्जालमा नायीका शुष्मा का’र्की र पुजा शर्मावीचको वि’वाद तातीरहेको छ । शुष्मालाई उग्र गा’ली गर्ने पुजाका फ्यानलाई फोन गर्दै शुष्मा’ले गा’ली गरेको अडियो पनि सार्वजनिक भएको छ ।
शुष्मा र पुजाको विषयला’ई लिएर उनका फ्यानहरु अहिले सामाजिक सञ्जालमा दुई पक्षमा बाँडिएका छन् । पुजा सामाजिक सञ्जालमा निकै लोकपृय छन् । त्यसैले पुजाको बारेमा न,कारात्मक केही कु’रा आउना’साथ आलो’चना गर्नेहरु धेरै हुन्छन् ।
एउटा टेलिभिजन अन्तरवा’र्तामा शुष्माले पुजाका फेक फ्यानह’रुले आफुलाई गा’ली गरेको बताएकी थिइन् । उनले त्यसो भनेपछि पुजाका फ्यानहरु केहीले फेसवुक लाइभ मार्फत शुष्माको निकै आलो’चना गरेका थिए । कति’पयले निकै नै नि,कृष्ठ शब्द प्रयोग गरेर आलो,चना गरेका थिए ।
नायीका शुष्मा कार्कीले सोमवार दिएको एउटा अन्तर’वार्तामा आफुहरुलाई गम्भि’र आ’रोप लगाएपछि नायीका पुजा शर्मा र नायक आकाश दुवै जना प्रत्यक्ष भिडियो’मा आएर आफ्ना फ्यानला’ई धन्यवाद दिएका छन् ।
उनीहरुले आफुहरुलाई आरो,प लगाउँदा केही फरक नपरेपछि फ्यानहरुलाई नराम्रो भनेका कारण चित्त दुखे’को बताए’का छन् । यस अघि उनीहरुले फेसवुका एउटा स्टाटस लेख्दै पनि शुष्मा’लाई जवाफ दिएका थिए ।
फेसवुकमा लेखेको स्टाटसमा उनीह’रुले शुष्माको नाम भने उल्लेख गरेका छैनन् तर उनले दिएको अभिब्यक्तिमा प्रति’कृया दिएको सजिलै अनुमान लगाउन सकिन्छ ।
नायीका शुष्मा कार्कीले नायक आकाश र पुजालाई फ्यानका नाममा आफै सामाजिक सञ्जाल चलाउने र त्यसमा आफ्नो प्रशंसा आफै गर्ने गरेको दावी ग’रेकी थिइन् । साथै सोही पेजवाट आफुलाई न,कारात्मक टिप्पणी समेत गरिएको उनको दावी थियो ।
जनता जान्न चाहन्छन् कार्य’क्रममा ऋषी धमला’संगको अन्तरवा’र्ताका क्रममा उनले यस्तो दावी गरेकी थिइन् । साथै उनले त्यसको प्रमाण आफु’संग रहेको र पुष्टिका लागि प्रहरी कार्यालय समेत गएको बताएकी थिइन् । नायिका सुष्मा कार्कीले दुई वर्ष’अघि गरेको कलाकारको आलो:चनाका कारण यतिबेला वि’वाद खेप्नुपरेको छ ।
त्यो आलोचनालाई हजारौंले टिक’टक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् । आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन् ।
आफुले शुष्माको आलो’चना गर्दा फोन गरेर शुष्मा कार्कीले धम्क्या’एको बताएकी छन् । आफ्नो ब्यक्तिगत जिवनको बारे’मा सबै जानकारी लिएर ध’म्की दिएको उनको भनाई छ ।
उनले आफु’लाई अहिले ड’र ला’गिरहेको पनि बता’एकी छन् । उनले आफु पुजाको वास्त’विक फ्यान भएका कारण आफुहरु’लाई फेक फ्यान भन्दा नराम्रो लागेर फेसवुक ला’इभ मार्फत आ’लोचना गरको बताएकी छन् । भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्