Thursday, October 21

शुष्मा कार्कीले ‘प्रहरी पठाउँछु भन्दै धम्क्याइन्’ पुजाका फ्यान असुरक्षि’त भयौं भन्दै मिडिया’मा (भिडियोसहित)

May 19, 2020 890

शुष्मा कार्कीले ‘प्रहरी पठाउँछु भन्दै धम्क्याइन्’ पुजाका फ्यान असुरक्षि’त भयौं भन्दै मिडिया’मा (भिडियोसहित)

सामाजिक सञ्जालमा नायीका शुष्मा का’र्की र पुजा शर्मावीचको वि’वाद तातीरहेको छ । शुष्मालाई उग्र गा’ली गर्ने पुजाका फ्यानलाई फोन गर्दै शुष्मा’ले गा’ली गरेको अडियो पनि सार्वजनिक भएको छ ।

शुष्मा र पुजाको विषयला’ई लिएर उनका फ्यानहरु अहिले सामाजिक सञ्जालमा दुई पक्षमा बाँडिएका छन् । पुजा सामाजिक सञ्जालमा निकै लोकपृय छन् । त्यसैले पुजाको बारेमा न,कारात्मक केही कु’रा आउना’साथ आलो’चना गर्नेहरु धेरै हुन्छन् ।

एउटा टेलिभिजन अन्तरवा’र्तामा शुष्माले पुजाका फेक फ्यानह’रुले आफुलाई गा’ली गरेको बताएकी थिइन् । उनले त्यसो भनेपछि पुजाका फ्यानहरु केहीले फेसवुक लाइभ मार्फत शुष्माको निकै आलो’चना गरेका थिए । कति’पयले निकै नै नि,कृष्ठ शब्द प्रयोग गरेर आलो,चना गरेका थिए ।

नायीका शुष्मा कार्कीले सोमवार दिएको एउटा अन्तर’वार्तामा आफुहरुलाई गम्भि’र आ’रोप लगाएपछि नायीका पुजा शर्मा र नायक आकाश दुवै जना प्रत्यक्ष भिडियो’मा आएर आफ्ना फ्यानला’ई धन्यवाद दिएका छन् ।

उनीहरुले आफुहरुलाई आरो,प लगाउँदा केही फरक नपरेपछि फ्यानहरुलाई नराम्रो भनेका कारण चित्त दुखे’को बताए’का छन् । यस अघि उनीहरुले फेसवुका एउटा स्टाटस लेख्दै पनि शुष्मा’लाई जवाफ दिएका थिए ।

फेसवुकमा लेखेको स्टाटसमा उनीह’रुले शुष्माको नाम भने उल्लेख गरेका छैनन् तर उनले दिएको अभिब्यक्तिमा प्रति’कृया दिएको सजिलै अनुमान लगाउन सकिन्छ ।

नायीका शुष्मा कार्कीले नायक आकाश र पुजालाई फ्यानका नाममा आफै सामाजिक सञ्जाल चलाउने र त्यसमा आफ्नो प्रशंसा आफै गर्ने गरेको दावी ग’रेकी थिइन् । साथै सोही पेजवाट आफुलाई न,कारात्मक टिप्पणी समेत गरिएको उनको दावी थियो ।

जनता जान्न चाहन्छन् कार्य’क्रममा ऋषी धमला’संगको अन्तरवा’र्ताका क्रममा उनले यस्तो दावी गरेकी थिइन् । साथै उनले त्यसको प्रमाण आफु’संग रहेको र पुष्टिका लागि प्रहरी कार्यालय समेत गएको बताएकी थिइन् । नायिका सुष्मा कार्कीले दुई वर्ष’अघि गरेको कलाकारको आलो:चनाका कारण यतिबेला वि’वाद खेप्नुपरेको छ ।

त्यो आलोचनालाई हजारौंले टिक’टक बनाएर सेयर गरेका छन् । यही टिकटकका कारण अभिनेत्री सुष्मा कार्की अहिले विवादमा परेकी छन् । आफूलाई बदनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बिगार्न केही मानिसहरू लागिपरेका यी अभिनेत्रीले टिप्पणी गरेकी छन् ।

आफुले शुष्माको आलो’चना गर्दा फोन गरेर शुष्मा कार्कीले धम्क्या’एको बताएकी छन् । आफ्नो ब्यक्तिगत जिवनको बारे’मा सबै जानकारी लिएर ध’म्की दिएको उनको भनाई छ ।

उनले आफु’लाई अहिले ड’र ला’गिरहेको पनि बता’एकी छन् । उनले आफु पुजाको वास्त’विक फ्यान भएका कारण आफुहरु’लाई फेक फ्यान भन्दा नराम्रो लागेर फेसवुक ला’इभ मार्फत आ’लोचना गरको बताएकी छन् । भिडियो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्