Monday, June 21

प्रधानमन्त्री ओलीले संसदमा बोल्दाबोल्दै गार्हो भयो भने पछि….(भिडियो)

May 19, 2020 938

संघीय संसदको प्रतिनि’धिसभा बैठकमा सम्बोधन गरिरहँदा प्रधानमन्त्री केपी शर्मा शर्मा ओली:लाई उभिन गाह्रो भएको छ । केही स’मयअघि मात्र दोस्रोपटक मृगौ’लाको अप्रेसन गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यले साथ नदिएपछि उहाँका लागि रोस्टममै कुर्सीको व्यव’स्था गरि’एको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्र:ममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आज उहाँ रोस्टममा उभि:नुभएको थियो । तर खुट्टाले उभिराख्न समस्या भएपछि उहाँले सभामुख’लाई जानकारी गराउनुभएको थियो ।

‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,’ उहाँले भन्नुभयो । लगत्तै सभामुख अग्नि’प्रसाद सापकोटाले संसद्का महास’चिवलाई कुर्सी’को व्यवस्था गरिदिन निर्देशन दिनुभएको थि’यो । त्यसपछि उहाँले कुर्सीमा बसेरै रोस्टमबाट संसदलाई सम्बो’धन गर्नुभयो । – न्युज२४ नेपाल य थिचेर भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्