Monday, October 2

ह्वात्तै बढ्यो डलरको भाउ, हेर्नुहोस् अन्य देशको मुद्राको दरभाउ..

May 19, 2020 1822

आज जेष्ठ ६ गते (मंगलबार) अमेरिकी डलरस’हित ९ देशको विनिमयदर बढेको छ । आज यूरोपि’यन यूरो, कुवेती दिनार र बहराइन दिनारको भाउ धेरै र अन्य देशको मुद्राको भाउ सामान्य बढेको हो ।

विश्वभर कोरोना भाइरसको महा’मारी जारी र’हेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।आ’ज अमेरि’की डलर एकको खरिददर १२१ रुपैयाँ १६ ‘पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ७६ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ २ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ।त्यस्तै युके पाउ’ण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ९९ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ ७२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा रहे’को छ भने बिक्रि’दर ३३ रुपैयाँ ४४ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १५ पैसा रहेको छ। मलेसि’यन रिँगिट एकको खरि’ददर २७ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।

कुवेती दिनार ए’कको खरि’ददर ३९२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ५ पैसा रहेको छ।बहराईन दिनार एक’को खरिद’दर ३२० रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ४६ पैसा रहेको छ।

हेर्नुहोस् तालिकामा…

प्रतिकृया दिनुहोस्