विराटनगरमा औ’षधी पसल गर्दै आएका देवी प्रसाद दुलालको ह त्यामा संलग्न भएको अभियोगमा प’क्राउ परेकी उनकै श्रीम’ती मिना सहित केहीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ घर भई बिराटनगर महानगरपालिका-१० मधुमारामा देवी पाथी’भरा फार्मेसीका संञ्चालक ३३ बर्षीय देवी प्रसाद दुलालको ह/त्या उनकै श्रीमतीको योजनामा भएको प्रहरी अनुसन्धानवाट खुलेको हो ।
उनलाई श्रीमतीले नै वे’होसी अवस्थामा अस्प’ताल लगेकी थिइन् । तर अस्पतालमा उपचार सुरु हुन नपाउँदै चिकित्सकले मृ’त घोषणा गरेका थिए । जेष्ठ ४ गते आफ्नै कोठामा बे’होस अवस्थामा देखेको भन्दै श्रीमतीले अस्पताल लगेकी थिइन् । छिमेकीको सहयो’गमा अस्पताल लगिएका दुलालको नि’धन रह’स्य’मय देखेपछि प्रहरीले अनुसन्धा’न सुरु गरेको थियो ।
निजको निधन भएको सम्बन्धमा १ नं प्रदेश प्रहरी का’र्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा खटिएको टोलीद्वारा अनुसन्धान गर्दा दुलालको श्रीमतीको योज’नामा घट’ना भएको खुल्न आएको हो ।
दुलालको संग्लग्न रहेका निजकै श्रीमती मिना श्रेष्ठ दुलाल, विराटनगर महानगरपालिका वडा नं ४ स्थित बुढाथोकी फार्मे’सीमा काम गर्ने वर्ष २१ को ब्रहमदेव साह र इटहरी उप(महानगरपालिका वडा नं १२ बस्ने २० बर्षीय सोनु साहलाई पक्रा’उ गरी कर्तब्य ज्या’न मु’द्दा अन्तर्गत थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनको निधन भएको राती दुलालकै कोठा’मा म दि रा सेवन गरेको बसेको उनीहरुले बयानका क्रममा प्रहरीलाई बताएका थिए । श्रीमतीकै योजनामा घ ट ना भएको देखिए पछि प्रह’रीले प क्रा उ गरेर अनुसन्धान सुरु गरेको हो । दुलाललाई सुतेका समयमा प्लाष्टिकको डो रीले घाँ टी क’सेर ह त्या गरेको प्रारम्भि’क अनुसन्धा’नबाट खुलेको प्रहरीले जनाएको छ ।
ब्रह्म्मदेवले खुट्टा र शरीर थि’चे पछि श्रीमतीले घाँ टीमा क’सेर हरत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ । त्यो क्रममा र स्सा क स्सी हुँदा दुलाललाइ शरिर’को अन्य भागमा पनि चो’ट लागेको थियो।
उनीसंगै सो दिन राति म दि रा सेवन गरेका दुलालका २ जना साथीको भने संलग्नता नभएपछि प्रहरीले छोडेको छ । श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा म’दिरा से’वन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह’त्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।
श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाट’मा सु तेका बेला घ’टना भएको भन्दै श्रीमतीले अस्पताल लिएर गएकी थिइन् । एउटै कोठामा सु तेका श्रीमानको यस्तो अवस्था हुँदा पनि थाहा नपाएको बताएपछि र श वको प्रकृति सं’कास्पद देखिए’पछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेव’बीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । उनका प्रे’मी केही वर्ष देखि दुलालकै औ’ष’धी पसलमा काम गर्ने गर्थे । – नेपाल भाइरल न्युज
प्रतिकृया दिनुहोस्