Tuesday, December 5

लकडाउनमा करोडपति आमाबुबा घरनिकाला, औषधी खाने पैसा नभएपछि धर’धरी रोए (भिडियोसहित)

May 19, 2020 1425

वौद्धको चिनचुलीका ६२ वर्षका राम’प्रसाद हुमागाई र वशन्ती हुमागाईलाई आफ्नै परिवारका सदस्यले घर निकाला गरेपछि बिचल्ली परेका थिए । आफ्नो सन्तान नभएपछि दाजुभाईको छोरावु’हारीको आश्रयमा बसेका उनीहरुलाई घर निकाला गरिदि’एपछि बिचल्ली भएको थियो । आफ्नो करोडौं रुपैया पर्ने घरवास हुँदा पनि उनीहरु अ’हिले सडकमा आएका छन् ।

घर परिवारका सदस्यले छोराछोरी छैनन् भन्दै आफुहरुलाई हेला गर्ने गरेको उनीहरुले बताएका छन् । उनीहरुको बारेमा भि’डियोमा स’माचार सार्वज”निक भएपछि तिनै छोरावुहा’री अहिले आमावुवालाई लिन आएका छन् । ति वृद्ध आमाबुवाले आफ्ना छोरा’वुहारीले आफुहरुलाई कुट’पिट गर्ने गरेको बताए । वृद्धवृद्धाले सड”कमा मागेर जिवन गुजारा गर्ने गरेका थिए ।

करोडौंको सम्पत्ती र निकै ठूलो घर भएपनि परिवारका सदस्यले निकालेपछि उनीहरु काठमा’डौंमा कोठा भाडा लिएर बसेका थिए । भिडियो सार्वजनिक भएपछि सहयोगीले दिएको पै’साले कोठाभाडा तिरेको उनीहरुले बताएका छन् ।

छोराछोरीले आफुहरुलाई बिरामी हुँदा पनि खान नदिने र यातना दिने गरेका कारण बस्न नसके’को बताएका छन् । ससु’राले बनाएको घर भएकाले सबै परिवार संगै बस्ने गरेको उनीहरुको भनाई छ ।

तीन चुलकिो वडा नम्बर ३ मा बस्दै आएका उनीहरु’लाई घरवेटीले कोरोना सर्छ भनेर निकालेपछि उ’नीहरु सडकमा आए । त्यस्ता वृद्धलाई सडकमा अलपत्र परेको देखेपछि अन्य छिमेकीले उनीह’रुलाई बस्ने ब्यवस्था मिलाइदिएका हुन् ।

मयुरको प्वाँख बेचेर जिवन चलाउँदै आएका उनीहरु आमा बसन्ती पनि दमको रोगी र वृद्ध रामप्र”साद पनि लडेर वि’रामी भएपछि उपचार पनि गर्न सकेका छैनन् ।

लकडाउनका कारण” कतै बाहिर पनि निस्कन नपाउँदा थप विचल्ली भएको हो । यसरी घर वाहिर बसेको ६ वर्ष भन्दा बढी भएको बताए । मयुरको प्वाँख बेचेर आएको सानो आम्दा’नीले जिवन गुजा’रेका उनीहरुलाई सहयोगका लागि आह्वान गर्दै युटुवरले भि’डियो सार्वजनिक गरेका छन् । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्