मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भ’एको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार विभिन्न जिल्लामा गरेर २४ पुरुष र तीन महि’लामा कोरोना पोजि’टिभ देखिएको हो।
नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका भएको प्रवक्ता देवकोटाले जा’नकारी दिए। संक्रमित’मध्ये झापाका ९ जना छन् भने काठमाडौं उपत्य’का (काठमाडौं ३, भक्तपुर र ललि’तपुर एकएक) मा पाँच जनामा कोरोना पोजिटिभ देखिए’को छ। सँगै कपिलवस्तुमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ।
त्यसैगरी मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लम्जुङ र नवलपरासीमा एकएक र सर्लाहीमा दुईजनामा को’रोना पुष्टि भएको हो।
प्रवक्ता देवको”टाका अनुसार उ’नीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको छ। योसँगै संक्रमि’तको संख्या ४०२ पुगेको छ। जसमध्ये ३४० पुरुष हुन भने ६२ महिला छन्। ३७ जना भने नि’को भएका छन्।
मन्त्राल”यका प्रवक्ता देवको’टाका अहिलेसम्म सबैभ’न्दा धेरै अ प्रदेश ५ मा १ सय ७६ जनामा कोरोना पोजि’टिभ देखिएको छ ।
प्रदेश १ मा ५४, प्रदेश २ मा १ सय ३६, बा’गमती प्रदेशमा २७ जना, सुदुरपश्चिम प्रदेशमा ५ जना, गण्ड’की प्रदेशमा ४ जना र कर्णाली प्रदेशमा १ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ । – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्