February 27, 2020 15459
पाँडेले बहुला भनेपछि रो#ए धुर्मुस ! हलभित्र हजारौ खेलाडीको आँʼखाभरि आँʼसु , बाचा गरे खेलाʼडीहरुले….
गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थको स्वरूप चलचित्र “सेनटी भाइरस” ले ५० % सहयोग गर्ने घोषणा गरे संगै यस अभियानमा जोडिन जन स्थरका व्यक्ति देखि ठुला बडा सम्म लागि परेका छन् ।
आज बिहिबारको दिन लगभग चलचित्र चलेको हप्ता दिन बितीसक्दा पनि मानिसहरुको हलमा बाक्लो भिड देख्न सकिन्छ ।
यसै बिच बिहानको शो सबै बुक गरेर बिद्यार्थीहरु “सेनटी भाʼइरस” हेर्न हल पुगेर यस बिʼशाल अभियानमा अपʼनत्व ग्रहण गरेका छन् ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्