केही दिन अघि ह त्या गरिएका विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवी’प्रसाद दुलालले वैशाख २३ गते मंगलबार आफ्नो फेसबुक एकाउन्टमा एउटा स्टा’टस पोस्ट गरेका थिए।
उनको ह’त्या भएपछि उक्त स्टाटसले सबैलाई झस्का,एको छ। स्टाटसमा लेखिएको थियो, ‘कोरोनासित ल,ड्ने हो ड,राउने हैन, श्रीमतीसित डरा,उने हो ल,ड्ने हैन’ किनभने अहिलेसम्म दुईवटैको औष,धि आएको छैन।
यस्तो स्टाटस लेखेको ११ दिन वित्न नपाउँदै आफ्नै श्रीमतीको हातबाट उनको ह’त्या भयो। उनलाई नजिकबाट चिन्नेहरु मृ’त्यु स्टाटससँग मेल खान पुगेको तर्क गर्छन्।
‘श्रीमतीसित डराउने हो’ भनेर स्टाटस’मा उल्लेख गरेको ११ दिन वित्न नपाउँदै श्रीमती’कै योजनामा दुलालको ह’ त्या भएको घट’नालाई अस्वभाविक रुपमा लिइएको उनका निकटस्थ राजु विष्टको भनाइ छ। उनले भने, ‘आखिर मृ’त्यु पनि श्रीमतीकै हातबाट भयो। स्टाटससँग नै मेल खाने हिसाबको अस्वभाविक र अपत्या रिलो घट’ना हुनपुग्यो।’
ह त्या’पछि अनुसन्धानका क्रममा फेला पारिएको स्टाटसले सबैलाई अच’म्मित बनाएको प्रहरीका एक अनुसन्धान अधिकृतको भनाइ छ। ‘श्रीमतीसँग जोडेर दुलालले पोस्ट गरेको स्टाटसले धेरै ठूलो अर्थ राख्छ,।
’ ती अनुसन्धान अधिकृतले भने, ‘आखिर निदाएका बेला थाहै नपाइकन श्रीमतीकै योजनामा ह’ त्या भएपछि घट नाले स्टाटसको मर्मलाई पनि पुष्टि गर्यो।’ विश्वभर महा’मारीको रुप लिएको कोरोनाभन्दा पनि श्रीमती खत’ रा हुन्छन् भन्ने उनको तर्कले उनका लागि मेल खाएको अनुसन्धान अधिकृतको भनाइ छ।
स्टाटसको भावले श्रीमतीले धेरै त’नाव दिने गरेको हुनसक्ने प्रहरीको बुझाइ छ। ‘धेरै त’नाव दिने गरेकाले विगतदेखि नै उनी श्रीमतीबाट धेरै प्र ‘ताडित थिए भन्ने कुरा स्टाटसले प्रष्ट पार्छ। श्रीमतीसँग त्रसि’त र आतं’कित थिए भन्ने खुल्छ,’ प्रहरीका एक अधिकारीले भने।
शनिबार राति दुलालको ह’ त्या भएको थियो ।उनको ह ‘त्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल, उनका प्रेमी सिरहा’को लाहान नगरपालिका–१० घर भएका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी–१२ का २० वर्षीय सोनु साहको संलग्नता खुलेको छ।
घट’नाको वास्तविकता पत्ता लगाउँदै घ’ टना भएको दुईदिन वित्न नपाउँद प्रहरीले तीनै जनालाई पक्रा’ उ गरेर सोमबार भिडि’यो कन्फ्रेन्समार्फत सार्वजनिक गरेको छ। प्रहरीले किरि’या समेत बस्न नदिइ श्रीमानको ह’ त्यामा संलग्न मीनालाई प ‘क्राउ गरेर सेतै कप’डामा सार्वजनिक गर्यो।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अनुसन्धानका क्रममा फिङ्गर प्रिन्टहरु नआ’ओस भनेर हातमा पञ्जा लगाउँदै सुते’को समयमा तीनै जनाले प्लाष्टिकको डोरीले घाँटी क’सेर ह ‘त्या गरेको खुलेको जानकारी दिए।
उनका अनुसार घाँटी कस्ने क्रममा डो’री छिने पनि ह’ त्यामा संलग्नहरुले भने नछाडेको पाइएको छ। यो खबर अन्नपुर्ण पोष्टमा किशोर बुढाथोकीले लेखेका छन् ।।
प्रतिकृया दिनुहोस्