Sunday, September 24

आज कुन देशको मुद्राको भाउ कति छ? हेर्नुहोस्

May 20, 2020 1001

आज जेष्ठ ७ गते (बुधबार) यूरोपि’यन यूरो, यूके पाउण्ड र मलेसिस’य’ रिँगिटको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशको विभिनदर घटेको छ ।विश्वभर कोरोना भाइ’रसको महामा’री जारी रहेका बेला वि’देशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ३२ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ २९ पैसा तथा बिक्रि’दर १ सय ३२ रुपैयाँ ९५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ८१ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ५५ पैसा रहेको छ।

साउदी रियाल एकको खरि’ददर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ।त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा रहे’को छ भने बि’क्रिदर ३३ रुपैयाँ ३२ रहेको छ।

युएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३ पैसा रहेको छ। मलेसियन रिँगिट ए’कको खरिददर २७ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ८२ पैसा रहे’को छ।बहराईन दिनार एकको’ खरिददर ३१९ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ३० पैसा ‘रहेको छ।

तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

प्रतिकृया दिनुहोस्