Wednesday, November 29

सोनीका सँगै देखिए उनका बुवा, गाउँमा यसरी बसेका रहेछन्…[ भिडियोसहित]

May 20, 2020 1848

बझागंको माझि’गाउँ युट्युवर तथा मोडल सोनिका रोकायको गाउँ हो । उनी काठमाडौंमा आएर आफ्नो अध्ययन गरिन् अनि आफ्नो ब्यवसायीक जिवन पनि काठमाडौंमै सुरु गरिन् । युट्युवर बन्दा उनी पुजावाट सोनिका बनिन् ।

सोनिकाको नामवाट युट्युवर बनेकी सो’निका निकै वि’वादित थिइन् । उनले निर्माण गरेका भिडि’यो सामग्री दुईअर्थि दिने खालका थिए । त्यसैले पनि उनका ति कार्य’क्रम चर्चीत त हुन्थे तर विवा’दित पनि ।

तर अहिले उनी आफ्नो त्यो रु’पवाट आफुलाई परिमार्जन गरेकी छन् । उनका कार्यक्रमहरु अहिले त्यस्ता हुँदैनन् । उनी वझागंमा जन्मिएर काठमाडौंमा पढेर, हुर्किएर काठमाडौंमै ब्यव’सायमा रमाएकी सोनिका अहिले मुलुकमा लकडा’उनको घोषणा भएसंगै अहिले आफ्नो जनघर पुगेकी छन् । परिवारका सदस्यसंग रमाइरहेकी छन् ।

गाउँका युवाहरुसंग रमाउँदै भिडियो सार्व’जनिक गरेकी छन् । वझागंका रमणीय दृष्य देखाउँदै रमाइलो समय बिताइरहेकी सोनिका’का विषयमा काठमाडौंमा भने विभिन्न नकारात्मक टिप्पणी भए ।

वर्मा गए पनि कर्म संगै भनेजस्तै सोनिका’लाई पनि त्यस्तै भयो । लकडाउनको सम’यमा अप्ठेरामा परेकाहरुलाई सहयोग गर्दै जन्घघर पुगेकी सोनिकालाई एउटा न्युज प्रोटलले पूर्वयुव’राज पारसको पैसा चोरेको भन्ने आरोप सहितको समाचार सार्वजनिक गरेपछि उनी फेरी चर्चामा आइन् ।

उनले अहिले त्यो विष’यको खण्डन गरेकी छन् । उनले अहिले आफ्ना परिवारका सदस्य र गाउँघरको परिवेशका बारेमा भि’डियो सार्व’जनिक गरेकी छन् । उनले आफ्नो जन्मठाउँले आफुलाई निकै गर्वको महशुष गराउने बताएकी छन् । उनले आफ्नो आमालाई यसअ’घि नै सार्वजनिक गरेकी थिइन् ।

आज भने उनले आफ्नो वुवा’लाई पनि सार्वजनिक गरेकी छन् । उनको वुवा वझागंमै खेती किसानी गर्छन । उनले आफ्नो वुवाले व’झागंमा गरेको खेती किसानीको वारेमा पनि बताएकी छन् । प्राकृति’क रुपले अति सुन्दर वझागंमा उनको वुवाले गरेको कृषी पनि पशंसा गर्न योग्य छ ।

आफ्नै हातले नि’र्माण गरेको वाटो, नहर र उत्पादन सार्वजनिक गर्दै उनले आफु’ले पनि वुवालाई ब्यवसायको बारेमा सुझा,व दिने गरेको बताएकी छन् । वुवाले गरेको मौरी पालन, केरा खेती, माछा पालन लगायतका अन्य कृषीमा उनको वुवा’ले गरेको पौरख सार्वजनिक गर्दै उनले नि,कै गर्व महशुष गर्ने बताए,की छन् ।हेर्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्