‘हाम्रो नेपाल हामी नेपाली’ अभियानबाट पूर्व डिआईजी रमेशप्रसाद खरेल अलग्गि’एका छन् । विहीबार (आज) घोष’णा गर्ने भनिएको ‘हाम्रो नेपाल हामी नेपाली’ अभि’यानबाट पूर्व डिआईजी खरेलसँगै पूर्व कायममु’कायम रक्षा सचिव देवेन्द्र सिटौंला र राजकुमार यादव पनि अ’लग्गिएका छन् ।
यस अभियानमा ज्ञानेन्द्र शाहीलाई पनि राखिएपछि तत्का’लका लागि तीनै जना अ’लग्गिका हुन् । यसअघि भ्रष्टा’चारविरोधी, सुशा’सन, राष्ट्रहित र नागरिकका हक अधिकार’लाई केन्द्रमा राखिएको भनिएको नेपालका लागि नेपाली अभियानबाट अभिव्यक्ति र कार्यशैलीका कारण विवा’दित बनेका शाही हटा’इएका व्यक्ति हुन् ।
पूर्व निर्धारित कार्यक्रमबाट अलग्गि’एको प्रति पूर्व डिआईजी खरेलले फेसबुकमा लेखेका छन्, ‘विशेष का’रणबस यस अभियानमा म’लगाएत देवेन्द्र सिटौंला, राजकुमार यादव उपस्थित हुन असमर्थ रह्यौं । अस’मर्थताको लागि क्ष’माप्रार्थी छु।’ अनलाइन टिभी
हेर्नुहोस् पूरा भिडीयो ……
प्रतिकृया दिनुहोस्