Thursday, May 6

मसँग अनुभव छ, कोरोना संक्रमित’को ब्यवस्थापन र उस्तै परे श:व उठाउन पनि तयार छु, सेवा गर्ने अवसर दिनुस्’

May 20, 2020 515

कोरोनाको केन्द्रबिन्दु बनेको बाँकेमा अहिले संक्र’मितको ब्यवस्थापनका लागि निकै सम’स्या परेको छ । नरैनापुरको एउटै वडामा ५० भन्दा बढी संक्रमित फे’ला परेका छन् । क्वारेन्टाइनमै एक जनाले ज्या’न गुमाएका छन् ।

एकै पटक ठूलो संख्यामा संक्रमित फे’ला परेको नरैनापुर बाँकेको सदरमुकाम नेपालगन्ज उपमहानगरपालिका देखि झण्डै ३५ किलोमिटर टाढा छ । भौगो’लिक विकटता र भारती’य सिमा’नाको नजिक रहेको नरैनापुरमा थप जोखि’मपूर्ण अवस्था छ ।

मंगलवार ठूलो मात्रामा कोरोना सं’क्रमित पुष्टि भएपछि उनीहरुलाई ब्यवस्थापनका लागि स्थानिय तहले गरेको प्रयास अस’फल भएको छ । मंगलवार कोरोना पुष्टि भएका र नभएका’हरुलाई ब्यवस्थापन हुन नसक्दा एक ठाउँमा रा’खिएको छ । उनीहरुलाई कोहलपुरमा ब्यवस्थापन गर्ने तयारी गर्दा स्थानियको वि’रोधका कारण त्यो सफल हुन सकेको छैन ।

यस्तो अवस्थामा बाँके नेपालगन्जका एक जना युवाले आफुसंग त्यसको अनुभव रहेको भन्दै निशुल्क सहयोग गर्ने प्रति:वद्धता जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत आफ्नो अनुभव निशुल्क बाँड्न चाहेको बताएका छन् ।

उनले आफुलाई अवसर दिए क्वारेन्टाइन, आइसो’लेसनमा ब्ववस्थापन गर्ने, मोटिभेसनमा सहयोग गर्नका लागि स्वयंसेवि रुपमा लाग्ने जनाएका छन् । केवल गिरीको नाम’वाट लेखिएको फेसवुक स्टाटस यस्तो छ ।

कोरनाले नेपालीजन ज’र्जर भएको आजको यस दुस्खद घडीमा मानवता हराउदै गएको समा’चार सुन्दा सारै मन भका’निन्छ ,रुन्छ ।हिजो मैले औ’स’धि व्यवसाय गरेको अनुभव छ,जनसेनामा६ बर्ष स्वास्थकर्मी भएर काम गरेको अनुभव छ ,मसग हिम्मत छ ,

साहास छ बिचार र मानवता छ। देशलाई आवस्य:कता परेको संकटको यो घडीमा क्वारेन्टाइनमा,आइसोलेसनमा जुनसुकै ठाँउमा मोटिभेसन गर्ने ,व्यवस्थापन गर्ने स्वयंसेवक गर्ने, उपचारमा संलग्न हुने ,मृत,कको श:व उठाउने जुनसुकै काम निशर्त ,निस्वार्थ र नि’शुल्क गर्न म तयार छु।

केवल गीरी, नेपालगन्ज २ मोबाइल न ९८५१२८२७२२ र ९८१६५५८८३१ हो यो कुरा सम्बन्धि निका’यमा पुगोस ,आवश्यकता भए सेवा गर्न त’यार छु मलाई सम्पर्क गरियोस् । देशबाट लिन मात्र होइन दिन पनि सिकौं । – नेपाल भाइरल न्युँजबाट

प्रतिकृया दिनुहोस्