कोरोना पोजिटिभ देखिएका गुल्मीको मदाने गाउँ’पालिका- १ का ४१ वर्षीय पुरुषको मृ’त्यु भएको हो । जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसी’युमा भर्ना भएका थिए।
उपचारको क्रममा अस्पता’लमा बुधबार बिहान मृ’त्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले संक्रमित पुरुषको मृ’त्यु भएको पुष्टि गरेका छन्। संक्रमित’को पारिवा’ स्रोतले समेत उनको मृ’त्यु भएको पुष्टि गरेका छन्।
योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३ पुगेको छ। तर अस्पतालले औपचारकिन जानकारी भने दिएको छैन। स्वास्थ्य मन्त्रालयमा रिपोर्ट पठाएर औपचारिक पुष्टि गर्नुप’र्ने भएकोले ढि’लाइ भएको स्रोतले बतायो।
श्वासप्रश्वासमा समस्या देखि,एपछि बुटव’लमा उपचारका लागि आएका उनमा संक्रम’ण देखिएको थियो। उनको भैरहवाको प्रयोगशालामा परीक्षण’का क्रममा रिपोर्ट पो’जिटिभ देखिएको हो।
फोक्सोमा सम’स्या भएपछि उनलाई कृति,म श्वावप्र’श्वास दिएर राखिएको थियो।यस अगाडि बाँके र सिन्धु’पाल्चोकमा एक/एक जनाको कोरो’नाको कारण मृ’त्यु भएको थियो। – अन्नपुर्ण पोस्ट (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्