Friday, December 9

दु’खद खबर: सुनकोशी नदीमा गा’डी खस्यो

May 20, 2020 1791

भुम्लु गाउँपलिका–८ सिलामे भीरमा बोलेरो जिप सुनको,शी नदीमा खस्दा दुईजना बेप’त्ता भएका छन्।

दोला’लघाटबाट सापिङ जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो बुधबार दिउँसो करिब ४ बजे उकालोमा ब्याक भएर नदीमा खसेको हो।

दुर्घटनामा भुम्लु गाउँपालिका–१ का २६ वर्षीय अशो’क गिरी र २७ वर्षीय भोला महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिए।

बोलेरोमा सवार ३४ वर्षीया सानुमा’या गिरी लाई उद्धार गरिएको छ। उनलाई उपचारका लागि बनेपा शिरमेमोरियल अस्पता’लमा ल्याइएको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्