Tuesday, April 13

रबिले भारतीय मिडियालाई भने: मनिषा कोइराला स्वतन्त्र देश नेपालकी छोरी हुन् , अनि बोल्दिनन त ?

May 20, 2020 5379

नायिका मनिषा कोइराला’को एक ट्वीटका का’रण भारतिय मिडियाको पसिना छुटेको भन्दै नेपालका चर्चित सञ्चरकर्मी रवि लामिछानेले भारतिय मिडियालाई आफ्नै सरका’रले संयुक्त राष्ट्रमा वुझाए’को नक्साको अध्ययन गर्न सुझाव दिएका छन ।

मनिषा कोईराला जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी भएकोले उनी बो’ल्छिन भन्दै यस्तो स्ट्या’टस लेखेका छन,

“मनिषा कोईराला’को एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्ष’मा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ ।

कहिल्यै अ’र्काको उपनिवेश नभएको, स्वतन्त्र’ता दिवस कहि’ल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त ?

हेर्नुहोस् रविको पोस्ट जस्ताको तस्तै

प्रतिकृया दिनुहोस्