Monday, November 29

भोलि जेठ ९ गते शुक्रबारको राशिफल हेर्नुहोस्…

May 21, 2020 1048

मेष: विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनप’र्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफ’लताले थप हौसला जगाउनेछ। र निर्णय लिएर पनि शं’का गर्ने बानीले पछि परिनेछ। परिस्थि’तिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। महत्त्वा’कांक्षी योज’ना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

बृष: बेसुरमा दिइएको व’चनले अप्ठ्यारो पर्नेछ। रिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ’।चिताएको काममा ‘सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहि’लेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धी’हरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

मिथुन: प्रतिष्ठित काम गर्ने अवसर प्रा’प्त हुनेछ। दिन उत्साहपूर्ण रहनेछ। आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनस’क्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। प’ढाइको लगावले बौद्धिक क्षेत्र’ फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्र’मणको मौका जुट्न सक्छ। व्यापारमा सा’मान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकि’एका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट: अध्ययनमा प्रगति हुनेछ। लगनशील’ताले संकल्प पूरा गर्न सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ’। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मि’हिनेतले सम्मा’नित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। शुभचिन्तक’हरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पा’दन हुनेछ।

सिंह: सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। शारीरिक कमजोरीले चिन्ता बढा’उन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत ‘प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिर’नले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्का’र पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला।

कन्या: आकस्मिक खर्चले अर्थ अभा’व देखापर्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिता’एको समस्या दे’खिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छ’न्। हुलमुलमा जिउधन जोगाउन सजग रहनुहोला। आफन्तबाट टाढिनुपर्ला। व्यवसाय’मा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभ’प्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझ’दारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

तुला: नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्य’मा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकला’मा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचि’त मूल्यांकन भ’ए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सर’सापटमा धन बाहिरिने देखिन्छ। आम्दा’नी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

बृश्चिक: मेहनतले पदीय जिम्मे’वारी दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योज’नातर्फ अग्रसर भइने’छ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकि’नेछ। व्यापारमा फाइदा हुनेछ।विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष ब’ढ्नेछ। भाग्यले विभिन्न अवसर थमा’उनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिना’ले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु: नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौती’हरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कम’जोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थि’तिसँग सम्झौता गर्नुपर्ला।सा’नो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरू’कोे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउ’नुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

मकर: प्रतिस्पर्धाले नयाँ अवसर दिलाउ’न सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यज’नको सहयोगले तत्काल’लाई अन्योल टर्न सक्छ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादी’हरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कुम्भ: आफ्नो क्षेत्रमा प्रभुत्व जमा’उँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसा’यमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ।तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। ताप’नि मिहिनेत गर्दा पछि’का लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।

मीन: चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे’ पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पा’इनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रह’नुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। अप्ठ्यारा परिस्थितिसँग सम्झौ’ता गर्नुपरे पनि आत्म’विश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँ’दा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। धेरै सक्रियता स्वास्थ्य’का लागि बाधक बन्न सक्छ ।

तपाईंको दिन सुभ रहोस्।।

प्रतिकृया दिनुहोस्