Monday, March 1

भारतको अस्पताल’मा कोरोना संक्रमित महिला’ले जन्मा’ए १ सय भन्दा धेरै बच्चा

May 23, 2020 760

विश्वव्यापी भएको कोरोनाले अहिले भारतमा’ पनि नराम्ररी प्रभाव पारेको छ । दिनहुँ संक्रमित थपिएका छन् ति संक्रमि’त मध्य कतिपय गर्भवती महिलाहरु पनि छन् ।

भारतको मुम्बईस्थित एक अस्पतालमा कोरोना प्रकोप’बीच कोरोना संक्रमित आमाहरुबाट सयभन्दा बढी बच्चा’हरु जन्मिए’का छन्। गर्भवती अवस्थामा संक्रमित भएका आमाहरुले बच्चा जन्माएका हुन् ।

लोकमन्या तिलक म्युनिसि’पल जनरल अस्पतालमा गएको एक महिनामा कोरोना संक्रमित आमाहरुबाट एक’ सय १५ बच्चा जन्मि’एको बीबीसीले जनाएको छ।

त्यसरी जन्मिएका बच्चाहरु सुरक्षित रहेको पनि विविसीले जनाएको छ । कोरोना संक्रमित आमा’हरुले जन्माएका बच्चा’हरु मध्य ३ जना बच्चामा मात्र कोरोना देखिए’को थियो भने बच्चा जन्मा’उने क्रममा दुई कोरोना संक्रमित महिलाको ज्यान गएको थियो।

संक्रमित महिला’बाट जन्मिए’का बच्चाहरु मध्ये ५६ केटा र ५९ केटी भएको जनाइएको छ। हाल मुम्बईमा २० हजारभ’न्दा बढीमा कोरोनाको प्रभावमा छन् । ती’मध्ये ७३० को ज्यान गइसके’को छ। – अन्नपूर्ण

प्रतिकृया दिनुहोस्