Thursday, March 23

‘झगडा मिलाएर फर्किने क्रममा प्रहरी सहायक निरीक्षकको बाटोमै मृ’त्यु

May 21, 2020 3344

नजीकैको गाउँमा भएको झगडा मिला’एर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका-७ स्थित खेवाङ प्रहरी चौकी’का इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा मृ’त्यु भएको छ ।

सिदिङ्वा गाउँपालिकास्थित सुरु’म्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बि’रामी परेका राईको गए राति नि’धन भएको हो ।बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रम’मा बीच बाटामा नै अचा’नक बा’न्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निध:न भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिनुभयो ।

राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानस’मेत साथमा थिए । खेवाङ प्रहरी चौकी’मा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हाल्न पुगेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बता’उनुभयो।

सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्व’मा प्रहरीको टोली घटनास्थ’लतर्फ गएको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्