Wednesday, November 29

आज जेठ ९ गते शुक्रबारको राशिफल हेरेर दिनको सुरुवात गर्नुहोस्….

May 22, 2020 1663

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रलोभनमा पारेर आफ्नैहरूले रुपैयाँ पैसा लान सक्छ’न् ध्यान दिनुहोला । व्यापार मन्दि आउने तथा घाटा लाग्नेछ । प्रणय सम्वन्धमा चिसोपनको विका’स हुन सक्छ ध्यान दिनुहोला । कुटुम्व तथा आफन्त’सँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला पछि आर्थिक कुरामा’ राय बाजिने तथा मनमुटाव सिर्जना हुन सक्छ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रविधिको प्रयोग गरि पढाइ लेखाइमा राम्रो प्रगति गरि सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । औषधीजन्य तथा खाद्या’न्नसँग सम्वन्धीत सामान’को खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरस’फाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काम गर्दा सावधानि अपनाउनुहोला खराब ब्याक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबीच बैमनस्य’ता बढ्नेछ । घर भित्रकै मानि’सहरुबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धि ‘सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । औषधीजन्य तथा खा’द्यान्नसँग सम्वन्धित सामा’नको व्यापा’रमा वृद्धि हुनेछ भने अन्य सामानको’ व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । घरायसि काम’हरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग’ गरि धन कृषि तथा पशु’पालन व्यवसायमा लगानी गर्न सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नु’होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसा’यमा मन्दि आउनेछ । पढाइ लेखाइ तपाई आफ्नै’ कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्या’त्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आ’उन सक्छ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनो’बल कमजोर हुने हुनाले बाहिरि तत्वहरुले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जाने छैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपा’ईको आलो’चना गर्नेहरु बढ्नेछन् । पुराना सम’स्याहरु पुनह आइलाग्ने तथा सत्रुहरुले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भाव’ना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन अध्यापनमा अरुलाई पछि अग्र स्थानमा आउन सकिनेछ । दाम्पत्य जीवन’मा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न स’किनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । औषधीजन्य तथा खाद्या’न्नसँग सम्वन्धित सामा’नको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफा’इमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्क’रा पाइने हुनाले मन प्रश’न्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ-नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा ‘सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमि’मा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढी स’मय दिए सकारात्म’क नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफ’ल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडिहरु आज टाडै बस्नु उचित छ माया’ प्रेममा धोका हुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउने ग्रहयोग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मा’या प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ क’मजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय ल’गानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढी नै सं’घर्ष गर्नु पर्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरु पुरा गर्न सकिनेछ । सामाजि”क सञ्जाल तथा प्रवि’धिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजा’न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला । -ज्योतिषि गणेश काफ्ले ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्