May 22, 2020 1495
दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गा’ड्न हिँडेका आठ जना’लाई प्रहरीले नियन्त्रण’मा लिएको छ ।जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपा’लिकाको दुम्लीङबाट पक्रा’उ गरिएको प्रह’रीले जनाएको छ ।
‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठा’उँबाट अर्को ठाउँ जान बन्द गरिएको छ, लकडा’उनको उलंघन गर्दै उनीहरु एक पालि’काबाट लुकी’छिपी अर्को पालिका प्रवेश गरेका थिए ।
जसले गर्दा कोरोनाको खत’रा समेत बढने सम्भावना भएकाले उनिहरुलार्इ नियन्त्रणमा लिनुपरेको हो, प्रहरी नायव उपरि’क्षक पदम विष्टले बताए । साथै उनीहरुलाई पक्रा’उ गर्नुमा सुरक्षा व्यवस्था पनि कारण’को रुपमा प्रहरीले देखाएको छ । – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्