May 22, 2020 3503
नेपालमा कोरोना भाइरस संक्रमित’को संख्या दिनानुदिन तीब्ररुप’मा बढ्न थालेको छ । आज विहान मात्र ३० जना नयाँ संक्र’मित भेटिएको अवस्थामा दिउँसो पुनः २० संक्र’मित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमि’तको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’मा आज आयोजित निय’मित पत्र’कार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देव’कोटाले थपिएका संक्रमि’तहरुबारे जानकारी गराएका थिए ।
जसमा १४ जना बाँकेका, ३ जना कैलालीका, १ जना डडेल्धुरा, १ जना बैतडी’का र १ जना मोरङ’का छ्न । उनीहरु सबै पुरुष भएको बताइएको छ । यस्तै निको हुने’को संख्या ७० पुगेको छ । – न्युज२४ नेपाल
आज बिहान पुष्टि भएका कोरोना संक्रमितको जानकारी
प्रतिकृया दिनुहोस्