May 22, 2020 1392
पाकिस्तानको कराँची’मा ९० यात्रु र ८ जना चालक दलका सदस्य चढेको विमान दुर्घ’टना भएको छ । विमान मानव वस्ती नजिकमा दु’र्घटना भएको हो । लकडाउन खुला गरेर हवाई उडान सुरुचारु गरेकै बेला एक विमान दु’र्घटना भएको हो ।
पाकिस्तानको कराँची एयरपोर्ट’मा ल्याण्ड गर्ने क्रममा विमान दु’र्घटना भएको बताइको छ । पाकिस्तानको राष्ट्रिय एयर’लाइन्स कम्पनी पीआईएको विमान दुर्घ’टनामा प’रेको अन्त’राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
घटनास्थलमा धुवाँ उडेको देखिएको र थप जानकारी आउने क्रममा छ । ९८ जना चढेको विमान दुर्घ’टना भएको जानकारी आएको भएपनि क्षतीको थप विवरण भने आउ’न बाँकी नै छ ।
पाकिस्तानमा कोरोना भाइ’रस रोकथामका लागि लगा’इएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।
प्रतिकृया दिनुहोस्