Thursday, December 7

ह्वात्तै बढ्यो डलरको भाउ, अन्य मुलुकको मुद्राको भाउ पनि बढ्यो…

May 23, 2020 3204

आज जेष्ठ १० गते (शनिबार) अमेरिकी डलरस’हित केही देशको विनिमयदर उका’लो लागेको छ। आज अमेरिकासहित, यूरोपियन यूरो, साउदी रियाल, यूएई दिराम, मलेसि’यन रिंगिट, कुवेत र बहराइन दिनारको भाउ बढेको हो ।

विश्वभर कोरोना भाइरसको महामा’री जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ। आज अमेरिकी डलर एकको खरिददर १२१ रुपै’याँ २३ पैसा तथा बि’क्रिदर १२१ रुपैयाँ ८३ पैसा पुगेको छ।

यूरोपि’यन यूरो एकको ख’रिददर १३२ रुपैयाँ २५ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरि’ददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ४७ पैसा रहेको छ।

साउदी रियाल एकको खरि’ददर ३२ रुपैयाँ २८ पैसा रहे’को छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको ख’रिददर ३३ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २५ रहेको छ।

युएई दिराम एकको खरिदद’र ३३ रुपैयाँ छ भने बिक्रिदर ३३ रुपैयाँ १७ पैसा रहेको छ। मलेसि’यन रिँगिट एकको खरिद’दर २७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरि’ददर ३९२ रुपैयाँ ३२ पैसा तथा बिक्रि’दर ३९४ रुपैयाँ २७ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ९ पैसा तथा बि’क्रिदर ३२२ रुपैयाँ ६८ पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा…

प्रतिकृया दिनुहोस्