Thursday, December 7

आज फेरि ३२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ? हेर्नुहोस्….

May 23, 2020 3720

थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबा’र थप ३२ जनामा को’रोना संक्रमण पुष्टि भएसँगै संक्रमित’को संख्या ५४८ पुगेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला, काठमाडौं’मा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखि’एको हो।

डा. अधिका’रीका अनुसार टेकुमा गरिएको परीक्ष’णमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैया’माइ गाउँ’पालिकाकी ३७ वर्षीया महिलामा कोरोना पो’जिटिभ देखिएको हो।

त्यसैगरी प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। अधिका’रीका अनुसार रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालि’काका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।

यसैगरी भरतपुर अस्प’ताल कोभिड -१९ प्रयोगशा’ला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। हालसम्म ७० जना संक्रमि’त निको भएर घर फर्कि’एका छन् भने ३ जनाको मृत्यु भएको छ। – अन्नपुर्ण पोस्ट

स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालय ले दिएको जानकारी

प्रतिकृया दिनुहोस्