आज जेष्ठ ११ गते (आइतबार) अमेरिकी डल’रसहित धेरै देशको विनिमयदर स्थिर रहेको छ । यसअघि शनिबार अमेरिकी डलरसहित धेरै देशको विनिमय’दर बढेको थियो । विश्व’भर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदे’शी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।
आज अमेरिकी डलर एकको खरि’ददर १२१ रुपैयाँ २३ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ८३ पैसा पुगेको छ। यूरोपि’यन यूरो एकको खरिददर १३२ रुपैयाँ २५ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको ख’रिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ४८ रुपैयाँ ४७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने बि’क्रिदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको ख’रिददर ३३ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २५ रहेको छ।’ युएई दिराम एकको खरिददर ३३ रुपैयाँ छ भने बिक्रिदर ३३ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा तथा बिक्रिद’र २७ रुपैयाँ ९३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ २७ पैसा रहेको छ। बहराईन दिनार एक’को खरिददर ३२१ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ६८ पैसा रहेको छ।
हेर्नुहोस् तालिका ….
प्रतिकृया दिनुहोस्