सुगा एक लोकप्रिय चराको नाम हो। सुगा एक जंग’ली पंक्षी हो तर यसलाई सानो छँदा घर’मा ल्याएर पाल्यो भने मानिसको बोली बोल्छ र साथै सानो तिनो कामको’लागी मानिस’लाई सघाउछ पनि हुनत सुगा प्रजाती अनुसार विभिन्न रंगको हुन्छ तर नेपालमा पाइने सुगा प्राय: हरियो रंगको हुन्छ। सुगाहरू ठूलो समुहमा रहन्छन् प्राय: तराई र पहाड सबै ठाउँमा सुगा पाइन्छ।
हालै सामाजिक संजाला एक अनौठो सुगाको हाँसो भाइरल भएको छ । यो सुगाले हुबहु मानिस जस्तै हाँस्ने गर्दछ । सुगा प्राय मानिसको घरमा पालेका हुन्छन् कतिपय सुगा यस्ता हुन्छन् जुन अनौठौ अनौठो स्वर निका’लेर मनोरन्ज दिएका हुन्छन् ।
कुनै सुगाले मानिस जस्तै बोलेको आवाज निका’ल्छन् भने कुनैले रोए’को आवाज हालै यो भाइ’रल सुगाले भने अनौठो हाँसो निकालेको छ ।
भिडियोमा सुगाले मानिसको हाँसो सजिलै नक्कल गरेको छ । हाँसो नक्कले गरेपछि हेर्ने मानिसको भि’ड लागेको छ । उक्त सुगा’ले हेर्ने मानिसहरु’लाई पनि मनोन्जन दिइरहेको छ ।
यस भिडियोमा हामि देख्न सक्छौ सुगा’ले विस्तारै ढोका खोलेर भित्र पसेर भिलेनको जस्तो हाँसो निकालेको छ । जुन भिडि:यो अहिले धेरैले हेरिसकेका छन् । भिडि’यो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्