केहिबर्ष यतादेखि सामाजिक कार्यमा सक्रिय युट्युबर भाग्य न्यौपाने चढेको मोटरसाइकल दु’र्घ’ट’ना भएको छ । राजधानी बाहिर बिरामीको लागि उपचार खर्च पुर्याउन जाने’क्रममा मोटर’साइकलको ब्रेक लक भएर दु’र्घ’ट’ना भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
विश्वभर फैलिरहे’को कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै निम्न परिवारका व्यक्तिहरुलाई भाग्य न्यौपानेले सहयोग गर्दै आएका थिए ।हाल उनको उप’चार भइरहेको र अवस्था सामान रहेको समेत जानकारी दिएको छ । भाग्य न्यौपानेले अस्पतालबाट लेखेको स्टाटस् पढ्नुहोस् ।
मेरो लागि आज दु:खद दिन ..
सेवा गर्न जादा यस्तो भयो, काठमा’डौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो, पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो दु’र्घ’ट’ना भयो ।
आज मैले २ बर्ष देखि चलाउदै आएको मोटरसाइ’कलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो, हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएको छ ।
सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सह’योग गर्नेछु । एक्सरे रिपोर्ट ले भित्री तेस्तो कुनै ठूलो असर देखाएको छैन ।
प्रतिकृया दिनुहोस्