Thursday, March 23

सीधाकुरामा नक्सा बहस : गगन थापा ,योगेश, राजेद्र महतो लगाएतले यसो भने (भिडियो)

May 25, 2020 1881

न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५३८ औं एपि”सोड हो । कार्यक्रमको आजको विशेष एपिसो’डमा पनि भारतले नेपाली भूमि अति’क्रमण गरेको विषय’माथिको बहसमा नै केन्द्रित रहयो ।

आजको एपिसो’डमा नेपाल–भारतको सीमा विवा’दको विषयमा सरकारका मन्त्री, बिभिन्न दलका नेता, सीमाविद् र सञ्चा’रकर्मी सहभागी हुनु भयो ।

वसहमा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराई, नापी विभागका पूर्व निर्देश’क तथा सी’माविद् बुद्धि नारायण श्रेष्ठ, नेपाली कांग्रेस’का युवा नेता गगन थापा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र नयाँ पत्रिका राष्ट्रिय दैनिक’का सम्पादक उमेश चौ’हान सहभागी हुनुहुन्थ्यो ।

बहसमा भारतले अति’क्रमण गरेको नेपा’लको सबै भूमिहरु फिर्ता गर्नका लागि के–कस्तो कदमहरु चाल्न सकि’न्छ ? भन्ने विषयमा केन्द्रित रह्यो ।बहसमा राष्ट्रिय एक’ताको पक्षमा माहौल निर्मा’ण भएको निष्कर्ष निकाल्दै लिपुलेकको विषय विगतमा भए’को कमजोरी र अब अगाडि कदम चाल्दा पु-याउनु पर्ने पक्षमा सहभागीहरुको जोड थियो । – न्युज२४ नेपाल
भिडियो सहित…..

प्रतिकृया दिनुहोस्