May 25, 2020 1537
सोमबार थप ७२ जनामा को’रोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ७२ जनामा को’रोना भाइरस संक्रमण पुष्टि गरेको हो। यो सहित कोरो’ना संक्रमि’तको संख्या ६७५ पुगेको छ।
संक्रमित हुनेमा धनुषामा ३ , कपिल’वस्तुमा ३, काठमाडौंमा ३, बारामा २, रौतहटकामा २६ , सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै , बाँकेमा ४ ,बारामा २१, दैलेखमा ७ जनामा कोरोना भा’इरस पुष्टि भ’एको स्वास्थ्य मन्त्रा’लयले जनाएको छ। थप नयाँ संक्रमित हुनेमा एक महिला र अन्य ७१ जना पुरुष रहे’का छन्।
प्रतिकृया दिनुहोस्