Tuesday, August 3

ऋषि धमलासँग भावुक हुँदै वर्षाले भनिन् : म कालापानीमा गएर झुण्डि’न तयार छु (भिडियोसहित)

May 25, 2020 1383

चर्चित नायिका वर्षा राउतले राष्ट्रियताको विषयलाई लि’एर आफूमाथि प्रश्न नगर्न आग्रह गरेकी छिन् । नेपाल-भारत सिमा विवादको सम्बन्धमा नायिका राउतले हिजो (शनिबार) सामाजि’क सञ्जाल फेशबुकमार्फत बोलेको विषयलाई लिएर उनी विवा’दमा मुछिएकी थिईन् ।

राउतले नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका सञ्चारकर्मीहरुले उचालेर झगडा उत्पन्न गराए’को बताएकी थिइन्। राउतले नेपाल र भारत दुवै देशका अधि’कारीहरु टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको र भारतीय मित्रहरुलाई पनि आफूसँग फेश गर्न अप्ठ्यारो भएको बताएकी थिईन् । उनको उक्त टिप्पणीमा’थि चौतर्फी आलोचना भएको थियो ।
उनको भनाई जस्ताको तेस्तै

सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।
कलाकार हुँ, त्यसमा’थि अलि भावुक स्वभाव’की छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबा’ट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ ।

हो, प्रत्यक्ष प्रसारण भइर’हेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिक’ति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।

संसारको कुन नागरिकलाई आफ्नो मातृभूति’प्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जो’डिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गि’कार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।

हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यस’को समर्थनमा अग्र’पङ्क्तिमा उभिन तयार छु ।

तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिक’मात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर स’मर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचि’त वाता’वरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानव’ता र मानवधर्मको ।

यस्तो संवेदनशील समयमा भड्काउ तत्त्व’हरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बि’गार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि न’गरोस्, मैले यही भन्न खोजेकी हुँ ।

नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपा’ली चेली मनिषा कोइरा’ला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु ।

मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोले’का केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परि’स्थिति खडा भएका’मा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा’ पक्कै हेक्का राख्छु । जय ‘नेपाल, जय नेपाली ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि

त्यस्तै जन’ता जान्न चाह’न्छन कार्यक्रममा पत्रकार ऋषी धम”लासंगको कुराकानीमा वर्षा राउतले भनिन्, म कालापानी’मा गएर झु,ण्डि,न तयार छु – हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्