May 26, 2020 1047
नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरा’लाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ ।
भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानि’एको छ जसको मुहान लिम्पिया’धुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्र्रमाण हो ।
सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दुस्तान’को पश्चिमी प्रदेशको नक्सामा लिम्पिया’धुराबाट बग्ने काली’नदीको मुहानलाई नेपालको सिमानाका रुपमा उल्लेख गरिएको छ ।
भारत आफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुरा’बाट बग्ने काली’नदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोला’लाई कालीनली भएको दाबी गर्दै आ’एको छ । यो समाचार आजको राजधानी दैनि’कमा छापि’एको छ ।
प्रतिकृया दिनुहोस्